१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सदन खुलाउन प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन्।

खुकुरी र बन्दुकमा खिया छैन, कार्तुस ओसिएको छैन भन्छन तर्साउँछन, धम्क्याउँछनः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।

पार्टी एकता संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय। डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्