पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि एकता भङ्ग भएको हो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी नाम फेर्नेसम्मको प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा) सँगको एकता भङ्ग भएको निष्कर्ष निकालेको छ।
नयाँ भनिएकाहरूको त्यो एकता १२ दिन पनि नटिक्दै भताभुङ्ग हुने क्रम सुरु भएको छ । पहिलो चरणमा रास्वपासँग कुलमान नेतृत्व समूह बाहिरिएको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आगामी निर्वाचन वैशाख २१ गते सारेर गर्न उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।
विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए ।
उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्।
आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर समापन हुनेछन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल उदयपुर आउँदै छन्।
उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय पार्टीका संरक्षक बनेका छन् । उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पँदै आफू संरक्षकको भूमिकामा रहने निर्णय गरेका हुन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्नु किन महत्त्वपूर्ण छ भनेर व्याख्या गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनुपर्ने बताएका छन्।
इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तिमा २१७ जनाको मृत्यु भएको दाबी गरिएको छ।
जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले तीन महिनाको सामाजिक सुरक्षा भत्ता एकमुष्ट प्राप्त गरेको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित विभिन्न ठाउँमा आज तीन वटा शव फेला परेका छन्।