१६ वैशाख २०८१ आइतबार
image/svg+xml

शक्ति राष्ट्रका प्रतिनिधि काठमाडौंमा: अमेरिकी उप–सहायक विदेशमन्त्री अख्तर र भारतीय विदेश सचिव क्वात्रा उच्चस्तरीय भेटघाटमा

नयाँ निर्वाचनपछि दाहाल तेस्रो पटक सरकारको नेतृत्वमा पुगेसँगै छिमेकी तथा मित्र राष्ट्रका प्रतिनिधिहरु काठमाडौं आउनेक्रमले निरन्तरता पाएको हो।

सत्ता गठबन्धन टिकाउन दौडधुप

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन्।

प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन: ओली

फेरि एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

गोरखामा चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाउँदै दाहाल

गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।

'बाबुरामसँगै मिलेपछि कसैले रोकेर रोकिदैनाैं, चुनावपछि नेकपा एससँग पनि एकता हुन्छ'

बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा बाबुराम र प्रचण्डसँगै उभिनुको ठुलो अर्थ र महत्व रहेको उनले बताए। चुनावपछि माधव नेपालसँग एकता गर्ने सहमती छिट्टै बनाउने उनको भनाइ छ। उनले एकता संयोजन समिती बनाउने तयारी भइरहेको पनि बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्