१३ माघ २०७९ शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय तोकिएको छ।

सुनको मूल्यमा नयाँ रेकर्ड

अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेर सुनको मूल्यमा एक लाख छ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।

सुनको मूल्य एक लाख ५ हजार एक सय

अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँले घटेको हो।

बैंकको व्याजदर र करको दर घटाउन सुनचाँदी व्यवसायीको माग

सुनचाँदी व्यवसायीहरुले बैंकको चर्को व्याजदर र विभिन्न नाममा लगाइने चर्को सरकारी करको दर घटाउन माग गरेका छन्।

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँ थियो।

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ।

घट्यो सुनचाँदीको मूल्य

हिजो प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख तीन सय रुपैयाँ तोकिएको छ।

सुनचाँदीको भाउ स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्