७ वैशाख २०८१ शुक्रबार

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु। तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन्। आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्