१० मंसिर २०८१ सोमबार
image/svg+xml

जीवन संघर्षका छालहरू

जनताको त्याग बलिदानबाट एउटा निरंकुश सामन्ती कालो युगको अन्त्य भई नयाँ स्वतन्त्रताको प्रत्याभूति दिलाउने युगको सुरुवात भएको हो। यो साँचो हो, जनताको महान् बलिदानले क्रान्तिको एउटा कोर्स पूरा गरेको छ। तर पूरा युद्ध जित्न सकेको अवस्था भने देखिन्न। न जित न हारको अभियानबाट क्रान्तिको गति स्थिर रहेको अवस्था हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्