१८ चैत्र २०८२ बुधबार
image/svg+xml

निवर्तमान कार्यवाहक सभापति खड्कालाई सचेत गराउने कांग्रेसको निर्णय

आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य जारी गरेको भन्दै सचेत गराउने निर्णय गरेको हो।

एमाले सं‌सदीय दलमा बादल, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल चयन भएका छन् ।

दलको नेता बन्न ‘बादल’ र सुहाङबीच प्रतिस्पर्धा

नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न सर्वसम्मतिको प्रयास असफल भएपछि मतदान हुने भएको छ।

उदयपुरमा बाख्रा अज्ञात रोगको प्रकोप, सात दिनमा डेढसय मरे

अघिल्लो दिउँसो मात्र सदरमुकाम त्रियुगा नगरपालिका १० गाईघाट बोक्सेस्थित प्रेमबहादुर खड्काको एउटा खोर पुरै रित्तिएको छ ।

७४ अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ। यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो।

संसदमा सशक्त प्रस्तुत हुन रणनीति तय गर्दै एमाले

नेकपा एमाले संसदीय दलको बैठक जारी छ। बैठकले प्रतिनिधिसभा पार्टी संसदीय दलका नेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेले जनाएको छ।

वीर सुधारका १४ निर्णय: अस्पतालमा रुखो व्यवहार गर्नेलाई कारबाही

अबका दिनमा स्वास्थ्यकर्मीले बिरामीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने छ ।

टेक्नोपोलिटिक्स र डिजिटल सरकार: प्लेटफर्म केन्द्रीकरण, सेवा विकेन्द्रीकरण

सरकार, नीति निर्माता, र प्राविधिक समुदायले साझा प्रयास गर्न सके मात्र नेपालको डिजिटल रूपान्तरण दीगो, प्रभावकारी, र सार्थक बन्न सक्छ।

कार्यसम्पादन चुस्त पार्न ऊर्जामन्त्रीले गठन गरे ‘सुशासन एकाइ’

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित सुशासन एकाइ गठन गरेका छन्।

ग्यारेन्टी माग्दै इरानका राष्ट्रपतिले भने : युद्ध रोक्न सक्छौं

अब अमेरिकामा पनि तेलको मूल्य बढ्न थालेको छ। अमेरिकामा तेलको मूल्य प्रति ग्यालन चार डलर पार गरेको छ।

जिसस महासंघ कोशी प्रदेश समितिमा लामा

जिल्ला समन्वय समिति महासंघ, कोशी प्रदेश समितिको अध्यक्षमा ताप्लेजुङका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा चयन भएका छन्। लामा यसअघि समितिको उपाध्यक्ष थिए।

बिहानै मापसे जाँच : १६ चालक ट्राफिक प्रहरीको कारबाहीमा

सप्राईज चेकिङ गर्दा मापसे गरेर सवारी साधन चलाएको आरोपमा १६ जना चालकलाई कारबाही गरिएको हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्