न्यूयोर्कमा विमान दुर्घटना हुँदा दुवै पाइलटको मृत्यु
जानकारी अनुसार मोन्ट्रियलबाट ७६ जना सवार एयर क्यानडा एक्सप्रेसको 'ज्याज ६४६' विमान अवतरणका क्रममा धावनमार्गमा गुडिरहेको दमकल(ट्रक १)सँग ठोक्किँदा विमानका पाइलट र को-पाइलटको ज्यान गएको हो।
जानकारी अनुसार मोन्ट्रियलबाट ७६ जना सवार एयर क्यानडा एक्सप्रेसको 'ज्याज ६४६' विमान अवतरणका क्रममा धावनमार्गमा गुडिरहेको दमकल(ट्रक १)सँग ठोक्किँदा विमानका पाइलट र को-पाइलटको ज्यान गएको हो।
गाउँमा बस्दा जति सुकै मिहिनत गरे पनि खाएर सकिने र बचत नहुने हुँदा विदेशै आयस्रोतको गतिलो गन्तव्य रहेको उनले सुनाए।
राजनीतिक विश्लेषकहरू मुनिरको यो व्यवहारलाई पाकिस्तानको विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेर्छन्। पहिले इरान र खाडी देशहरूबिच सन्तुलन मिलाउन खोज्ने पाकिस्तान अहिले साउदी अरेबिया र अमेरिकासँग नजिकिँदै गएको देखिन्छ।
यसपटक संसदमा ६० प्रतिशतभन्दा बढी नयाँ अनुहार र युवाहरूको उपस्थिति रहने भएकाले परम्परागत शैलीमा परिवर्तन आउने संकेत देखिएको छ।
जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिपछि गत भदौ २७ गते भएको संसद् विघटनपछि ‘शून्य’ अवस्थामा पुगेका ती विधेयकका विषयवस्तु आगामी संसद्का लागि महत्वपूर्ण ‘खुराक’ हुन सक्छन्।
काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूले मतादातासँगको ‘भेटघाट–धन्यवाद’ कार्यक्रमलाई हाल अन्तिम चरणमा पुर्याएका छन्।
एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ।
उनले इस्लामावाद युनाइटेडबाट लिग खेल्दैछन्। दीपेन्दलाई क्लबले ३१ लाख नेपाली रुपैयाँमा किनेको हो।
त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्।
फागुनमा चुनाव सम्पन्न गराउन पर्दा पछाडी बसेर सहयोग गरेको भन्दै उनले मौसमविद्लाई धन्यवाद दिएका हुन्।
बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को दूधेखोला जोड्ने सडक मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ।
नवनिर्वाचित सांसदहरूको शपथ र संसद् बैठकका लागि तयारी जारी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ ।
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ।
त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना पक्राउ परेका छन्।