२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml

यी हुन् आज रास्वपाको अधिवेशन हुने २७ जिल्ला

प्रथम राष्ट्रिय महाधिवेशनअगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ। यससँगै रास्वपाको मुख्य संगठन रहेका अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ।

तरकारीखेतीबाट बराह क्षेत्रका किसान आत्मनिर्भर

सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

मनाइयाे ‘महालक्ष्मी साहित्य उत्सव’

महालक्ष्मी साहित्य समाज, ललितपुरले 'महालक्ष्मी साहित्य उत्सव तथा स्रष्टा सम्मान' कार्यक्रम-२०८३ सम्पन्न गरेकाे छ।

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ९१ हजार राजस्व संकलन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो।

सडक स्तरोन्नति हुँदा स्थानीयको दैनिकी सहज

बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ। वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ।

देशका विभिन्न भागमा वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली भागमा साधारणतया बदली रहने तथा मधेस प्रदेशसहित बाँकी पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

बाढीले अवरुद्ध सडक सञ्चालन

पंखुखोलामा आएको बाढीले अवरुद्ध सडक खुलेपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं र काठमाडौंबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, जिप, मोटरसाइकललगायत सवारीसाधन सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता

ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ। सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो।

प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न

शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन आग्रह गरेका हुन्।

रिसोर्टको स्विमिङ पुलमा डुबेर ८ वर्षीय बालकको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित मायादेवी रिसोर्टको स्विमिङ पुलमा डुबेर शनिबार दिउँसो एक ८ वर्षीय बालकको मृत्यु भएको छ।

रास्वपा सुनसरी अधिवेशनमा पनि हातपात, तनावबीच मतदान जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुनसरी जिल्ला अधिवेशनमा विवाद र तनावका बीच मतदान प्रक्रिया अगाडि बढेको छ।

चितवनमा चैते–५ जातको धानमा ‘नेक ब्लास्ट’ देखियो, उत्पादन घट्ने अनुमान

सोही क्षेत्रका किसान जगन्नाथ कडेरियाले सात कठ्ठामा लगाएको धानको अवस्था पनि उस्तै छ। उनका अनुसार करिब ८० प्रतिशत बाला पाक्न नपाउँदै सुकिसकेको छ।

रास्वपा कार्यकर्ता हानाहानमा उत्रिएपछि अधिवेशन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको जिल्ला अधिवेशनमा कार्यकर्ताहरु बिच हात हानाहान भएको छ।

रास्वपा कास्की सभापतिमा यदुनाथ १ मतान्तरले विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी सभापतिमा निर्वाचित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्