वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनिन् सावित्रा
नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।
नेपालकी सावित्रा भण्डारी ‘साम्बा’ वाफ वुमेन्स च्याम्पियनसिपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छिन्।
सेमिफाइनलसम्म खेलेकी सावित्रा फाइनल नखेल्ने भएकी छिन् भने प्रीतिले फाइनल जित्ने लक्ष्य आफ्नो रहेको बताएकी छिन्।
नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।
निर्धारित समय सकिँदै गर्दा बराबरीतर्फ अग्रसर भइरहेको खेलमा प्रिती राईले ५ मिनेटको इन्जुरी टाइममा गोल गर्दै नेपाललाई जित दिलाइन्।
नेपाल साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा पुगेपछि बधाई दिनेहरूको ओइरो लागेको छ।
गयराति भएको समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
साउदी अरबमा जारी वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत आजको खेलमा नेपालले इराकसँग प्रतिस्पर्धा गर्दैछ।
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ।
सम्झौता अनुसार सवारी चालकको काम गर्न साउदी अरब पुगेका नेपालीले कुकुर मार्ने र बिरालो समात्ने काम गर्नु परिरहेको छ। र, उनीहरू आफूलाई जसरी भए पनि स्वदेश फर्काइदिन गुहार गरिरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।
साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ।
साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ।
'उनी ४० हजार अमेरिकी डलरभन्दा बढीमूल्यको लक्जरी घडी लिएर अमेरिका फर्किएको सरकारले जनाएको छ। त्यो लक्जरी घडी निःशुल्क थिएन,' 'राज्यले अहिले आफ्नो ट्वीटर इन्साइडर सुरक्षित गरेको छ।'
७ बर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे स्वदेश फर्किएका छन्। मोरङका कमल वस्तीको हत्याको आरोपमा जेलमा रहेका निउरेलाई आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिरेपछि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्।
लामो समयदेखि साउदी अरबको एउटा घरमा बन्धक जीवन बिताइरहेकी झापाकी एक महिला उद्धारका लागि सरकारी सहयोग कुरेर बसेकी छन्।