१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सभामुखसहित सिन्धुपाल्चोकका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

सिन्धुपाल्चोकमा बाढीले पुर्याकएको क्षतिको निरीक्षण गर्न त्यस तर्फ सभामुख सहित उडेको हेलिकप्टर खराब मौशमका कारण फर्किएको छ। हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको हो।

सिन्धुपाल्चोकमा बाढीको बितन्डा: ३३ घर बगायो, पुलपुलेसा र सवारी साधन पुरिए (अपडेट)

अबिरल बर्खासँगै उर्लिएका खहरे खोलाले बाढी र पहिरोको बितन्डा मच्चाउँदा भोटेकोसी नदी करिडोरका तीन बस्तीमा ठूलो जनधनको क्षतिको भएको छ। खहरेले बस्तीका ३३ घर बगाउँदा २० जना बेपत्ता भएका छन्। दुईको भने मृत्यु भएको छ।

६० रूपैयाँको औषधि दुई हजार ४०० मा बिक्री

सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ।

सिन्धुपाल्चोकमा तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत तीनजनाको रिपोर्र्ट नेगेटिभ आएको छ।भोटेकोसी गाउँपालिकाका–४ का ३४ वर्षीया निमास्याङवो शेर्पा, उनकी १७ वर्षीया छोरी याङी शेर्पा र ८० वर्षीय छिरिङदोर्जे लामाको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएको हो।

कोरोना कहर रोक्न गाउँ–गाउँमा प्रहरी

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न गरिएको ‘लकडाउन’ को बेवास्था गर्दै ग्रामीण क्षेत्रका स्थानीय घरबाहिर र भिडभाडमा निस्कन नछोडेपछि प्रहरीले गाउँ–गाउँमा गस्ति गर्न थालेको छ।

क्षेत्रीय आइसोलेसन स्थापना गर्न स्थानीय तहको पाँच/पाँच लाख

जिल्लाका तीन प्रमुख बजार क्षेत्रमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्न जिल्लाका सबै १२ स्थानीय तहले पाँच लाख रुपैयाँका दरले योगदान गर्ने भएका छन्।

सिन्धुपाल्चोकमा तीन जना आइसोलेसनमा

कोरोना भाइरस (कोभिड–१९) को लक्षणसँग मिल्ने सुख्खा रुघा, खोकी र ज्वरो देखिएपछि सिन्धुपाल्चोकमा एकै गाउँका तीन जनालाई इमर्जेन्सी आइसोलेसनमा राखेर उपचार थालिएको छ। उपचाररतमध्ये एक बिदेशबाट फर्किएकी महिला हुन्।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

रुघा खोकीका विरामी देखिएपछि पहिचान गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका रुघा खोकीको प्रकोप देखिएपछि पहिचान गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। विश्वमा फैलिएको नोवल कोरोना भाइरससँग मिल्दो जुल्दो देखिने लक्षण देखिएपछि गाउँपालिकाले पहिचानको लागि अनुरोध गरेको हो।

सिन्धुपाल्चोकको बाह्रबिसेमा निषेध आज्ञा जारी

समर्थन र विरोधी प्रदर्शनले शान्ति भंग हुनसक्ने भन्दै स्थानीय प्रशासनले निशेधआज्ञा जारी गरेको जिल्ला प्रहरी कार्यालयक सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताए।

सागमा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मानित

१३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने सिन्धुपाल्चोकका तीन खेलाडी सम्मनित भएका छन्।

जलवायु परिवर्तनको मारमा नेपालः मन्त्री बस्नेत

बन तथा बातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल लगायत तेस्रो मुलुक जलवायु परिवर्तनको मारमा परिरहेका बताएका छन्।

१३ शव आफन्तले बुझे, याङ्लाकोट गाउँ शोकमा

तीर्थाटनबाट फर्कँदै गरेको यात्रुबस दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये १३ शब आफन्तले बुझेका छन्। मृतकका आफन्तले आइतबार राति र सोमबार गरी अन्तिम संस्कारका लागि शव बुझेका बुझेका हुन्। दुई शव भने आफन्तले बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएपछि आफन्तले शव बुझेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्