२९ पुस २०८२ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

प्रधानमन्त्री कार्कीकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले रावललाई प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

‘मेरो दायित्व कांग्रेस मिलाउने हो, म यता पनि हो, उता पनि हो’

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू कुनै एक गुटमा नभई समग्र कांग्रेसको एकताको पक्षमा रहेको स्पष्ट पारेका हुन्।

ओली सरकारले बेवास्ता गर्दा आन्दोलन ‘हाइज्याक’ भयो, राज्यका अंगमा आगो लाग्यो: नेपाल

नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले तत्कालीन सरकारले समयमै वार्ता नगर्दा जेन-जीको आन्दोलन हाइज्याक भएको र मुलुकले ठुलो क्षति व्यहोर्नुपरेको बताएका छन्।

सकियो ‘रोल नं. १’ को पहिलो चरणको छायांकन

म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर चलचित्रको मुख्य हिस्सा खिचिएको हो ।

खर्बौंको क्षति पुर्‍याउने विध्वंशकारीलाई संरक्षण गर्नु हुँदैन: नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा राज्यका महत्त्वपूर्ण अंगहरूमाथि भएको आगजनी र तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

‘नेपालमै विद्यार्थी रोक्ने वातावरण बनाऔं’

पूर्व केन्द्रीय अध्यक्ष पुरीले असल शासकले देशमा नेतृत्व गरेमा १०-१५ वर्षमै देशमा ठूलो परिवर्तन आउने र शिक्षा क्षेत्रको विकासले पनि गति लिने विश्वास गरे ।

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुवात गर्न सकिने बताएका छन्।

ताप्लेजुङका स्थानीय तहको ध्यान प्राङ्गारिक मल उत्पादनतर्फ

नगरपालिकाले नगर क्षेत्रमा प्राङ्गारिक खेति प्रर्वद्धनका लागि जैविक जिवाणु मल उत्पादन अघि बढाउन लागेको जनाएको छ ।

त्रिशुलीमा भेटिएको बस सिमलतालमा डेढ वर्षअघि खसेको गणपति डिलक्स भएको पुष्टि

दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए । तीमध्य ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए ।

कांग्रेस विशेष महाधिवेशनः सभापतिका लागि तीन जनाले लगे फारम

नयाँ कार्यसमिति चयनका लागि कांग्रेसले मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १:३० बजेसम्म मतदानको समय तालिका तय गरेको छ ।

बंगलादेशका खेल भारतमा नराख्न आइसिसीलाई बिसिबीको पत्र

मगंलबार आइसिसीसँगको भिडियो कन्फ्रेन्समा बंगलादेश क्रिकेट बोर्डले बंगलादेशको खेल भारतबाट बाहिर सार्न आग्रह गरेको छ।

चन्द्र भण्डारीले छाडे महाधिवेशन स्थल

उद्घाटन सत्रदेखि महाधिवेशन स्थलमा नै रहेका भण्डारी बन्दसत्रले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट बनेका हुन् ।

पर्यटक आकर्षणका लागि साकेलाको सौन्दर्यकरण अभियान

गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकास गर्न राईले बहुआयामिक विकासका कार्यहरु तीव्रताका साथ अघि बढाउन लागिरहेका छन् ।

भ्रष्टाचारमुक्त समाज स्थापित गरेरै छाड्ने प्रचण्डको संकल्प

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकमा भ्रष्टाचारमुक्त समाज र सामाजिक न्याय स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री मोदीले भनेः प्रशान्तको जीवन यात्राले कडा परिश्रम गर्न प्रेरणा दिन्छ

तामाङ पत्नी मार्था एलीलाई शोक पत्र पठाउँदै मोदीले तामाङको निधनले अपूरणीय क्षति पुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्