१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सत्ता गठबन्धन अभिसापः एमाले महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्।

सुन प्रकरणमाथि पोखरेलको टिप्पणी: सत्तारुढ दलबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण सत्तारुढ दलले अर्को दललाई आक्षेप लगाउन खोजेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री प्रति पोखरेलको टिप्पणी: जहाँ गयो, मिठा कुरा गर्‍यो, फर्केपछि बिर्सियो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले गरेका प्रतिवद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन्।

रासायनिक मलको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन एमालेको माग

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रासायनिक मलको अनुदान कटौति गर्ने सरकारको निर्णय किसान मार्ने गरी आएको उल्लेख गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

होलान् महरा र पोखरेल आमनेसामने ?

स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेले एकल जीत निकाल्दा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले दाङ –२ मा आफ्नो स्थान सुरक्षित देखिसकेको थियो।

सरकारविरुद्ध सडकमा एमाले

मुलुकमा महँगी र भ्रष्टाचार बढेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडकमा विरोध प्रदर्शन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्