८ मंसिर २०८१ शनिबार
image/svg+xml

सहयात्रा तोड्दै पाण्डे, त्रिपाठी र कँडेल प्रतिस्पर्धामा

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात जोड्दै एकअर्कालाई भोट माग्दै हिँडेका राजेन्द्रप्रसाद पाण्डे र भूमि त्रिपाठी पाँच वर्षपछि अलगअलग दलसहित एकअर्काविरुद्ध आमनेसामने भएका हुन्।

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो।

वडास्तरबाटै समाजवाद ल्याउँछौंः मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री पाण्डेले भने, 'बागमती प्रदेशका एक सय १९ वटा वडामा समाजवादी वडा कार्यक्रम ल्याउन लागिएको छ। शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित समुदाय रहेका वडा छनोट गरेर नयाँ कार्यक्रम बनाइने छ।' उनले आदर्शवान व्यक्तित्व निर्माणको लागि रोजगारीको व्यवस्था गरिनुपर्ने र उक्त कार्यको लागि प्रदेश सरकारले काम गरिरहेको बताए।

मुख्यमन्त्रीलाई तिमिल्सिनाले भनेः संघीयता जेसुकै होस् तर सरकार नढलोस् भन्ने मनशायबाट मुक्त हुनुस्

राष्ट्रियसभा आफैंले संविधानको, संघियताको विरुद्धमा गएर विधेयकहरु पारित किन गरेको भन्ने मुख्यमन्त्री पाण्डेको आरोपको जवाफ दिँदै अध्यक्ष तिमिल्सिनाले दलको ह्वीप नलाग्ने गरेर सांसदहरुलाई स्वतन्त्रता प्रदान गर्न आवश्यक रहेको बताए। उनले अहिले बनेको गठबन्धनको सरकार टुट्ने अवस्थामा संघीयताको हक, अधिकार नहेरी किन गठबन्धन बचाउनका लागि किन हात उठाउनुहुन्छ भन्दै प्रश्न गरे।

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सोमबार हेटौंडामा आयोजना गरेको ‘संघीय शासन प्रणाली सवलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयता विरोधी, संविधान विपरीतको सो विधेयक किन पारित गरेको? भनेर राष्ट्रियसभालाई प्रश्न समेत गरे।

काँग्रेस नेता स्व.प्रदीप गिरिका बारेमा कुन नेताले के भने?

आइतबार बिहान नेता गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका नेता कोईरालाले उनी आफ्नो कुरा स्पष्टसँग राख्नसक्ने निडर नेता भएको बताएका हुन्।

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ: मुख्यमन्त्री पाण्डे

बुधवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने योजनालाई प्रभावकारी ढङगबाट अघि बढाउनुपर्ने बताइन्।

बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित

प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछीएक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगितगरिएकाे हाे।

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्