३०६ जना नयाँ संक्रमित, ६ को मृत्यु
हाल नेपालमा ७ हजार २१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
हाल नेपालमा ७ हजार २१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३९७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए।
पछिल्लो २४ घण्टामा ५५५ कोरोना संक्रमितहरु संक्रमणमुक्त भएको र ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले सो अवधिमा ९ हजार ७७१ जनाको पीसिआर र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण भएको जनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार पाँच सय १३ जना संक्रमित थपिएको जनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्
हाल नेपालमा ११ हजार ५७९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।
सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्।
मन्त्रालयले हाल १५ हजार ५३४ जना होम आइसोलेसनमा, १ हजार २७० जना संस्थागत आइसोलेसनमा र २५२ जना क्वारेन्टाइनमा रहेको पनि जनाएको छ।
सोही अवधिमा १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। मन्त्रालयले सो अवधिमा ८ हजार २१९ जनामा गरेको नमूना परीक्षण गरेको पनि उल्लेख गरेको छ।
मन्त्रालयले सो अवधिमा पीसिआर विधिबाट ८ हजार ५५५ जना र एन्टीजने विधिबाट ३ हजार २१० जनाको नमूना परीक्षण गरेको थियो।