१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

वसन्तपुरमा यस्तो देखियो यःमरी पुन्ही र ज्यापू दिवस

नेवार समुदायले मंगलवार ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) धुमधामका साथ मनाएका छन्।

नेवार समुदायले आज यःमरी पुन्हि मनाउँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा यो यःमरी पूर्णिमा मनाउने गरिन्छ।

बागलुङमा भदौरे नाचको रौनक

बागलुङ बजारमा अहिले भदौरे नाचको रौनक छाएको छ। यहाँको पुरानो नाचमध्येका विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुञ्जायमान भइरहेको छ।

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ।विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ।

निर्धन अर्बपतिहरू

तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए।

अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन

सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ।

उदयपुरमा ‘प्रदेशस्तरीय खाना महोत्सव’ हुँदै

नेवार समुदायको छाता संगठन झिगु नेवाः पुचःको आयोजनामा आगामी पुस ४ देखि १० गतेसम्म सदरमुकाम गाईघाटमा खाना महोत्सव हुन लागेको हो।

मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ।

नेपालगन्जका नेवार समुदायले निकाले गाईजात्रा

सो क्रममा ठूलो संख्यामा नेवार समुदायको उपस्थिती रहेको थियो। नेवा पुचः बाँके र नेवाः देय दबु बाँकेको संयुक्त आयोजनामा गाईजात्रा निकालिएको थियो। त्यस क्रममा करिब १२ घर परिवारले आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालेको नेवाः देय दबु बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

सुरु भयो गुँला पर्व (फाेटाेफिचर)

भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।

बाह्र दिनपछि सूर्यको दर्शन गर्दै बाह्रामचाः (फोटो फिचर)

बाह्रा पिकायेगु (बाह्रा निकाल्ने) दिनमा घरमा भोजको आयोजना गरी नातागोता तथा आफन्तलाई खुवाउने चलन पनि छ।

गोरखाका नेवार समुदायले 'जून'मा मकै सुकाउने पर्व मनाए

‘पहिले घरघरमा मनाईन्थ्यो, अहिले सामुयिक रुपमा मनाउन थालेपछि यसको महत्व बढेको छ’ समितिका अध्यक्ष श्रेष्ठले भने ‘निरन्तरता दिने योजनामा छौँ।’ ‘सकिमना पुन्ही’ पर्वको रुपमा नेवार समुदायले यो पर्वलाई मनाउँदै आएका छन्।

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्वीरसहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन्।

गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा

सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्