२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

कामु प्रधानन्यायाधीश कार्की आजबाट बिदा हुँदै

कायम मुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेरहदका कारण अवकाश पाउँदेछन्। भोलिदेखि दशैं बिदा सुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो।

न्यायालयमा सुधारको प्रयास भइरहेको छः कामु प्रधानन्यायाधीश

'न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ,' कामु प्रन्यायाधीश कार्कीले भने, 'सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ।'

कामु प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनबीच विवाद

सर्वोच्च अदालतमा निर्माणाधीन भवनको अनियमितताका विषयमा प्रशासन र कायममुकायम प्रधानन्यायाधीशले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई फरकफरक पत्र पठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्