२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पूर्वको बाढीपहिरोबाट जलविद्युतमा नौ अर्बभन्दा बढीको क्षति

यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिराेका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ।

बाढीपहिराे: सत्र घरपरिवार विस्थापित

संखुवासभामा बाढीपहिराका कारण हालसम्म १७ घरपरिवार विस्थापित भएका छन्। गत शनिबार राति अविरल वर्षसँगै आएको बाढीका कारण जिल्लाका विभिन्न स्थानका १७ घरपरिवार विस्थापित भएका हुन्।

रोकिएन पहिरोको बितण्डा: ढुङ्गाले लागेर खुवाका एक बृद्ध घाइते

जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए।

पहिराेले अवरुद्ध सडक खुलाउन सेना परिचालन

धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ।

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

पहिराेका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्।

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

धनकुटामा पहिराेले घर पुरिँदा छ जनाको मृत्यु

घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिए।

बाढीपहिराे पीडितलाई छिमेकीको साथ

बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ।

रायखोरको पहिराेले राहुघाट नदी थुनियो

रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ। वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिए।

पर्वतको मोदीका ३३ घर पहिराेको उच्च जोखिममा

करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन्। माथिल्लो क्षेत्रका घर पहिराेसँगै तानिने जोखिममा रहेका छन्।

बाढी पहिराेले रोकियो गाउँसभा

मनसुन सुरु भएसँगै हिमाली जिल्ला मनाङ बाढी पहिराेको चपेटामा परेको छ। असार महिना आर्थिक वर्षको अन्तिम समय हो तर मनाङका दुई पालिकाले भने आर्थिक वर्षको तोकिएको समयमा गाउँसभा गरी बजेट, नीति तथा कार्यक्रम गर्न सकेका छैनन्।

पाँच दिनमा भारी बर्षापछिको बाढीपहिराेले १६ को मृत्यु, दुई हजार विस्थापित

पछिल्लो पाँच दिनमा भारी बर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् ।

बागलुङ पहिराे: गाउँलेले खोला थुनिएको पत्तै पाएनन्

बुधबार राति देउरालीमा पहिरो झ-यो । भीषण पहिरोले केहीबेर भुजीखोला थुनियो । तर तटीय भेगका बासिन्दाले सिरान क्षेत्रमा खोला थुनिएको मेसै पाएनन् । मध्यरात हुन थालेको र वर्षा निरन्तर भएकाले पनि खोलामा पानीको सतह घटबढ भएकोबारे गाउँलेले हेक्का राख्न सकेनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्