११ मंसिर २०८३ शुक्रबार
image/svg+xml

१४ औं महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्वकै कांग्रेस आधिकारिक: शशांक कोइराला

नेपाली कांग्रेसकाे १५ ‍औं महाधिवेशन तयारी समितिका संयाेजक डा. शशांक काेईरालाले १४ ‍ महाधिवेशनबाट निर्वाचित सभापति नेतृत्व कांग्रेस नै आधिकारिक कांग्रेस भएकाे बताए।

सहज बन्दै एलपी ग्यास आपूर्ति, एकै दिन १६१ बुलेट लोडिङ

सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेटसम्म एलपी ग्यास लोडिङ हुँदै आएकोमा नोभेम्बर २६, २०२६ मा १६१ बुलेट लोडिङ भएको नेपाल आयल निगमले जनाएको छ।

कांग्रेस डराए लोकतन्त्र नै संकटमा पर्छ: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारका अलोकतान्त्रिक गतिविधि र बेथितिविरुद्ध कांग्रेस निडर भएर उभिनुपर्ने बताएका छन्।

हात्ती आक्रमणबाट मृतकका परिवारलाई क्रिया खर्चवापत ५० हजार हस्तान्तरण

अघिल्लो दिन जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका रणध्वज राईको परिबारलाई डिभिजन वन कार्यालय उयदपुरले क्रिया खर्चवापत रकम हस्तान्तरण गरेको छ।

कांग्रेसले भन्यो- देउवा पक्षले रुख र झण्डाको दुरुपयोग गरे

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा पक्षले अधिवेशनका नाममा पार्टीको चुनाव चिह्न रुख र चारतारे झण्डा दुरुपयोग गरेको भन्दै निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ।

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

शुक्रबार सार्वजनिक नतिजाअनुसार उनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ।

सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।

इनम सापकोटाको आरोप- कागज पढ्न लगाएर अडियो बनाइयो, यातना दिइयो

सापकोटाकी श्रीमती कविता पाण्डेले शुक्रबार आयोगको ललितपुरस्थित कार्यालयमा उजुरी दर्ता गराएकी हुन्।

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो

दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च

जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ।

टोपबहादुर रायमाझी भन्छन्- कारागारमा म जस्तै ७० प्रतिशत कैदी निर्दोष छन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब साढे तीन वर्ष जेलजीवन बिताएर रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूलाई फसाइएको र कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष रहेको दाबी गरेका छन्।

सप्तकोशीमा पानीबोट सञ्चालनमा तत्काल रोक लगाउन छानबिन समितिको सिफारिस

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८३ कात्तिक १० गते गरेको निर्णयअनुसार प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको थियो।

रोहित शर्मा फेरि मुम्बई इन्डियन्सको कप्तान

रोहित शर्मा पुनः मुम्बई इन्डियन्सको कप्तान बनेका छन्। फ्रेन्चाइजीले शुक्रबार यसको घोषणा गरेको हो। रोहितले आईपीएल २०२७ मा टोलीको कमान सम्हाल्नेछन्। उनले हार्दिक पाण्ड्याको स्थान लिनेछन्।

फागुन २१ को जस्तो परिणाम अब दोहोरिँदैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी चुनावमा आफ्नो पार्टीको परिणाम सुधारिने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्