१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जापानमा सांगीतिक धमाका

गल्कोट क्षेत्रमा आँखा अस्पतालको भवन निर्माण तथा शैक्षिक जागरण अभियान चलाउने उद्देश्यका साथमा जापानमा हालै ‘सांगीतिक धमाका’ सम्पन्न भएको छ।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

काठमाडाैं–टोकियो सिधा हवाई सेवा सुरु हुने, जापानसँगकाे श्रम सम्झाैता चाँडै

नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

मलेनिकाले रोक्यो भूकम्पपीडितको अनुदान

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ । पीडितले महिनादेखि निजी आवास अनुदान पाउन सकेका छैनन् ।

कामदार जापान पठाउँदा छनौट प्रक्रिया पारदर्शी बनाउन मन्त्री विष्टकाे आग्रह

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली  कामदार जापान पठाउँदा भर्ना तथा छनौट प्रक्रियालाई पारदर्शी तथा भरपर्दो बनाउन आग्रह गरेका छन्।

एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री

जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्।

जापानी सम्राट्को अन्तिम सम्बोधन

जापानका सम्राट् अकिहितोले पदत्याग गर्नु अघि आफ्ना शुभचिन्तकसमक्ष भावपूर्ण अन्तिम सम्बोधन गरेका छन्। सम्राट् अकिहितोले आफ्ना हजारौ शुभचिन्तकसामू सम्बोधन गरेका हुन्।

जापान रोजगारी खुलेको होइनः वैदेशिक रोजगार विभाग

सरकारले जापानमा नेपाली कामदार पठाउने विषयमा कुनै औपचारिक प्रक्रिया सुरु नभएको स्पस्ट पारेको छ। वैदेशिक रोजगार आवद्ध केही संस्थाहरुले जापान रोजगारीका लागि श्रम अनुमति दिनसमेत थालेको विज्ञापन प्रकाशन गरेपछि वैदेशिक रोजगार विभागले यस्तो जानकारी दिएको हो।

जापानी विदेशमन्त्री काेनाे नेपाल आउँदै

जापानका विदेशमन्त्री तारो कोनो नेपाल आउने भएका छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा कोनो नेपाल आउने भएका हुन्।

गन्तव्य जापान

देशमा सियोदेखि सुनसम्म विदेशबाट ल्याएर गुजारा गर्नुपर्ने अवस्था छ। आयातित वस्तु उपभोग गर्ने क्षमता भने रेमिट्यान्स अर्थतन्त्रले दिएको छ। कालो बादलमा चाँदीको घेरा भनेझैँ यतिखेर सन्तोष गर्ने निकै थोरै क्षेत्रमध्ये रेमिट्यान्स हो।

जापानमा विदेशी कामदारका लागि रोजगार खुल्ला, नेपाल उच्च प्राथमिकतामा

नेपाली कामदारका लागि जापान जाने बाटो खुला भएको छ। जापानको मन्त्रिपरिषद्ले विदेशी कामदार खुला गर्ने निर्णय गरेपनि नेपाली युवा पनि वैदेशिक रोजगारीका लागि जापान जान पाउने भएका हुन्।

अबको दुई महिनाभित्र नेपाल एयरलाइन्स जापानमा उड्ने

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अबको दुई महिनाभित्र जापानमा उडान सुरु गर्ने भएको छ। जापान सरकारले नेपालीसहित विदेशी कामदारलाई भित्र्याउने नीति लागु गरेकै बेला सरकारले राष्ट्रिय ध्वजावाहक विमान जापानमा उतार्ने तयारी थालेको हो।

डोटीमा प्रकोप प्रतिरोधका लागि जापानको ९ करोड सहयोग

डोटीका समुदाय र विद्यालयहरुमा प्रकोप न्युनीकरण तथा प्रतिरोध कार्यक्रम सञ्चालन गर्न जापान सरकारले ९ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।

उरुतोरा जापानीज रेस्टुरेन्ट

दुबईमा केही वर्ष काम गरेर अनुभव बटुलेका हरिश वस्तीले वाइन र बारका विशेषज्ञता समेत अध्ययन गरेर आएका छन्। विगत केही महिनादेखि उरुतोराको फुड र बेभरेज व्यवस्थित गरिरहेका उनले हामीलाई यहाँका स्वादिला खान्कीबारे जानकारी गराए।

चौरजहारी अस्पतालको भवन बनाउन जापानको सहयोग

पश्चिम रुकुमस्थित चौरजहारी अस्पतालको आकस्मिक कक्ष निर्माणका लागि जापान सरकारले करिब ९५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्