४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ लागेर तीन बालकको मृत्यु, एक घाइते

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाटमा मंगलवार बेलुका परेको चट्याङ लागेर तीनजना बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

चट्याङको झिल्कोले गाउँ सखाप

बाँकेको राप्तीपारिस्थित छोट्की चौफेरी गाउँमा चट्याङबाट निस्केको आगोको झिल्कोले पूरै गाउँ सखाप भएको छ।

चट्याङबाट निस्केको झिल्कोले पुरै गाउँ सखाप

बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ मा चट्याङबाट निस्केको आगोको झिल्कोले पुरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको गाउँका ३८ वटा घर जलेर नष्ट भएको हो। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो।

बाँकेमा चट्याङ परेर आगलागी हुँदा ३९ घर जलेर नष्ट

बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्।

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्।

चट्याङबाट बच्न लाइटिङ एरेस्टर

चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि केपिलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेस्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ।

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरण गर्न लाइटिङ एरेष्टर

चट्याङबाट हुने धनजनको क्षति न्युनिकरणका लागि खोटाङको केपीलासगढी गाउँपालिकाले दुई स्थानमा लाइटिङ एरेष्टर (चट्याङ प्रतिरोधी उपकरण) जडान गरेको छ। चट्याङबाट हुने क्षति तथा जोखिम न्युनिकरणका लागि गाउँपालिकाले वडा नम्बर ४ बाक्सिलाको साक्सिला र हरेलोडाँडामा लाइटिङ एरेष्टर जडान गरेको हो।

प्युठानमा चटयाङ लागेर एक शिक्षकको मृत्यु

प्युठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ। जिल्लाको गौमुखी गाउँपालीकामा गएराती परको चट्याङ्गका कारण एक जना शिक्षकको ज्यान गएको हो। मृत्यू हुनेमा गौमुखि गाउँपालिका ५ खुङका पसुपति आचार्यको ज्यान गएको हो।

चट्याङ लागेर एक जनाको मृत्यु

प्युठानमा चट्याङ्ग लागेर एक जनाको मृत्यू भएको छ। जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा ईतबार साझ ५: ३० बजे परेको चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ।

चट्याङ लागेर गम्भीर घाइते

चट्याङ लागेर ओखलढुंगामा एक जना घाइते भएका छन्। खिजिदेम्बा गाउँपालिका–५ की ३५ वर्षिय प्रेमकुमारी श्रेष्ठ घाइते भएकी हुन्।

चट्याङले एउटै गोठमा २८ भेंडा मरे

लेकका खर्कमा भेंडा चराउन लगिएको अवस्थामा घटना घटेको र ढिलोगरी जानकारी गराउन सकिएको अध्यक्ष गुरुङले बताए। गोठमा चारजना भेंडा हेरालो रहेका र उनीहरुले नै घटनाबारे जानकारी दिएको बताइएको छ।

चट्याङ लागेर महिलाको मृत्यु

चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन्। घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ।

चट्याङले आठ घाइते

सिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ घाईते भएका छन्। आईतबार साँझ एउटै टोलमा परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका बिष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कट्वाल, खेमकुमारी कट्वाल, पदमकुमारी कट्वाल र मिना कट्वाल घाईते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्