४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्युठानमा चटयाङ लागेर एक शिक्षकको मृत्यु

प्यूठान - प्युठानमा चट्याङ लागेर  एक जनाको ज्यान गएको छ। जिल्लाको गौमुखी गाउँपालीकामा गएराती परको चट्याङ्गका कारण एक जना शिक्षकको ज्यान गएको हो। मृत्यू हुनेमा गौमुखि गाउँपालिका ५ खुङका पसुपति आचार्यको ज्यान गएको हो।

अन्दाजि ३४ वर्षीय पशुपति आचार्यको गएराति आफ्नै घरमा सुतिरहेको वेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। आचार्य जनसहयोगि  आधारभुत विद्यालयमा अध्यापन गराउदै आएका थिए।

प्रकाशित: २४ जेष्ठ २०७६ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App