४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ।  

समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो। प्रतिनिधि सभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा पनि राखेको छ।

समितिले तयार पारेको प्रतिवेदनमा जीबी राईसहित २९ व्यक्ति फरारको सूचीमा रहेको र उनीहरुलाई उपलब्ध गराइदिन सरकारलाई निर्देशन दिइएको जनाइएको छ।  

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन, २०८१ (parliament.gov.np)

प्रकाशित: ४ आश्विन २०८१ १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App