१८ आश्विन २०८३ आइतबार
image/svg+xml

कांग्रेस महाधिवेशनलाई शुभकामना दिँदै भट्टराईले भने : नेतृत्व पुस्तान्तरण गर्ने प्रयत्न सकारात्मक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलताको शुभकामना दिँदै नेतृत्व पुस्तान्तरण र पार्टी कार्यक्रमलाई समयानुकूल अध्यावधिक गर्ने प्रयास सकारात्मक रहेको बताएका छन्।

ब्राजिलको चुनाव ट्रम्पका लागि परीक्षा : लुला र फ्लाभियो बोल्सोनारो आमनेसामने

बिहीबार ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले ब्राजिल ‘धेरै महत्वपूर्ण देश’ भएको बताएका थिए। ‘ब्राजिलका जनता उत्कृष्ट छन्। यो निकै महत्वपूर्ण चुनाव हो,’ उनले भनेका थिए।

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ।

ट्रम्पले गरे राष्ट्रिय गुप्तचर प्रमुखलाई नयाँ एआई प्रमुखमा नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनलाई ह्वाइट हाउसको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी कार्यदलको नेता तोकेका छन्।

कांग्रेसमा गगनको ‘क्रमभङ्ग’, यस्तो छ २९ बुँदे खाका

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई परम्परागत सत्ताकेन्द्रित राजनीतिक शैलीबाट बाहिर निकालेर पूर्णतः नयाँ ढाँचामा रूपान्तरण गर्ने विस्तृत प्रस्ताव अघि सारेका छन्।

वर्षौंदेखि नवीकरण नभएका ४६ सय संस्था प्रशासनको निगरानीमा

दर्ता भएका संस्था सञ्चालनमा छन् वा कागजमै सीमित छन् भन्ने यकिन गर्न प्रशासनले दुई महिनाको समयसीमा तोकेर विवरण अद्यावधिक गर्न थालेको हो ।

जय नेपाल पार्टीलाई सच्चा वैकल्पिक शक्ति बनाऔँ : धवलशमशेर राणा

देशमा एकता, स्थीरता र आर्थिक समुन्नति स्थापना गर्ने, सनातन अधिराज्य तथा संवैधानिक राजसंस्था पूनर्स्थापना गर्ने पार्टीको एजेन्डा र अभियानमा गोलबद्ध हुन आम नागरिक र राजीनितक कार्यकर्तालाई सो अवसरमा उनले अपिल गरे ।

राजनीतिक सङ्घर्ष भावी पुस्ताका लागि मार्गदर्शक: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक व्यक्तित्वहरूका विचार, अनुभव र सङ्घर्षलाई दस्तावेजीकरण गर्नु भावी पुस्ताका निम्ति मार्गदर्शक हुने बताएकी छन्।

पुम्दीभुम्दी चिनाउन पर्वतीय दौड आयोजना हुँदै

लेकसाईड र पुम्दीभुम्दीबीचको फरक भनेको फेवातालको वारी र पारी मात्रै हो । तालको पूर्वोत्तर क्षेत्र लेकसाईड हो भने दक्षिण पश्चिम क्षेत्र पुम्दीभुम्दी हो ।

सङ्कटग्रस्त अर्थतन्त्र सुधार्न हरित क्रान्ति अपरिहार्य: कुलमान

लामो समयदेखिको आर्थिक सङ्कट र अभावबाट गुज्रिरहेको मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउन हरित क्रान्ति नै प्रमुख विकल्प भएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले दाबी गरेका छन्।

घरमा सुतिरहेकी बालिका ओछ्यानबाटै गायब, ३७ घण्टापछि जंगलमा एक्लै भेटिइन्

असोज १६ गते दिउँसो तिलोत्तमा–१० कै चक्रहवा जंगलमा ५५ जना प्रहरीसहित स्थानीयको सहयोगमा व्यापक खोजी अभियान चलाइएको थियो।

शिक्षकको माग राखेर आन्दोलन : विद्यार्थीले फिनेल पिएको विषयमा अनुसन्धान सुरु

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार घटनाको छानबिन गर्न सीसीटीभी फुटेज संकलन भइरहेको छ।

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः राष्ट्रिय टोलीका ९ खेलाडी बने ‘टिम एक्सट्रीम’का सदस्य

सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्यका रूपमा आबद्ध भएका छन्।

इटहरीमा ‘मोती मुक्तक मिलन’

नेपाली साहित्यका अग्रणी व्यक्तित्व मोतीराम भट्टको १६१औँ जन्मजयन्तीको सन्दर्भमा आइतबार ‘मोती मुक्तक मिलन’ कार्यक्रम भएको छ।

‘जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तन’

पुँजीवादी व्यवस्था नाफामा मात्रै केन्द्रित हुने र समाजप्रतिको उत्तरदायित्वको बेवास्ता गर्ने भएकाले यो व्यवस्थाले वातावरणीय संकट समाधान गर्न नसक्ने उनीहरूले ठोकुवा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्