७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

'जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ।'

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’

उदयपुरमा ओमिक्रोन संक्रमितको संख्या सयभन्दा तल झर्‍यो

पछिल्लो एक सातायता संक्रमितको दर घट्नुका साथै बिरामी निको हुने क्रम बढेर जिल्लाभर १ सयभन्दा कममा झरेको छ।

जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

कोरोनाविरुद्धको खोप: अभाव हुँदा माग्नेको तँछाडमछाड, पर्याप्त हुँदा आउँदैनन् कोही

जिल्लामा १६ हजार ९ सय ९६ ले कोभिसिल्ड, ५० हजार २ सय ४५ ले भेरोसेल, १६ हजार ३४ ले जोन्सन एन्ड जोन्सन र ७७ हजार ३ सय ८२ जनाले अस्ट्राजनिका खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

जुम्लामा बालबालिकालाई खोप

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरभित्रका तीन हजार ८ सय बालबालिकालाई मोडर्ना खोप लगाउने लक्ष्य छ।

बालबालिकामा कुपोषण बढेको बढ्यै

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।

सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप

जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।

स्वास्थ्य कार्यालयलाई करोडौंको स्वास्थ्य सामग्री

नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो।

बालबिवाहको डर लाग्दो चित्र: एकै बर्ष ८ सय ६० बालिका गर्भवती

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’

कोभिड नियन्त्रणोन्मुख: ११ संक्रमित, ४८ निको

उदयपुरमा केहीदिनयता कोभिड संक्रमण क्रमशः घट्दै गएको छ । जस अुनसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ११ जना नयाँ संक्रमित फेला परेका छन् भने १८ महिलासहित ४८ जना संक्रमित निको भएका छन् ।

उदयपुरमा कोभिड संक्रमण घट्दै, २४ घण्टामा १४ थपिए, १३ निको

निको हुनेहरुमा त्रियुगाका ६७ महिलासहित १ सय ६९, चौदण्डीगढीका ४५ महिलासहित १ सय २, बेलकाका २३ महिलासहित ४४ र कटारीका ६ महिलासहित १६, रहेका छन्।

प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट ५० लिटरको १५ थान अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टिजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्ड सेनिटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो।

उदयपुरमा ५ पुरुषको मृत्यु

यसअघि ४ जनाको ज्यान गएको थियो। योसहित मृतक संख्या उदयपुरमा ६ महिलासहित २३ पुगेको छ। त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्