५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको मूल्य ६ सयले बढ्यो

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।

चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

आठ सयले बढ्याे सुन

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

६ सयले बढ्याे सुन

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो। आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

सुनको मूल्य एक लाख पाँच हजार पाँच सय पुग्याे

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबीसुनको मूल्यतोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ।

आज सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको हो।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ मंगलबार प्रतितोलामा ६ सय रुपैयाँको दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ।

एक हजारले घट्यो सुन

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्