१ असार २०८३ सोमबार
image/svg+xml

एमाले पुनर्गठन हुन्छ तर फुट्ने छैन : उपमहासचिव भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले एमाले पुनर्गठन हुने तर नफुट्ने बताएका छन्।

प्रधानमन्त्रीको ‘देश बनाउने टोली’ बारे विश्लेषक खनालको टिप्पणी : यो रोगको चाँडै उपचार गर

खनालले लेखेका छन्, ‘केही थान व्यक्तिहरूले ‘देश बनाउने’ भन्ने फन्टुस कथन पटक पटक मात्र होइन, धेरैभन्दा धेरै पटक सबै दलका कोरा भावना बेच्ने धूर्त व्यापारीहरूले बेचेर सकिएको रित्तो कथन मात्र हो।’

फिफा विश्वकपमा १५ करोड जर्सी बिक्री हुने अपेक्षा

फिफा विश्वकप २०२६ को उत्साह सुरु भएको छ। खेलाडीहरूले मैदानमा गोल गरिरहेका छन्, रंगशालाहरू प्रशंसकहरूको गर्जनले गुन्जिरहेका छन्, तर यस विश्वकपमा मैदान बाहिर अर्को कथा लेखिएको छ।

मधेस ट्राभल मार्ट २०२६ : नेपाल-भारत सीमापार पर्यटन विस्तार र गन्तव्य प्रवर्द्धनमा जोड

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले मधेस प्रदेशका आठवटै जिल्लामा रहेका पर्यटकीय उपज भारतीय पर्यटन बजारसम्म पुर्‍याउने उद्देश्यका साथ मधेस ट्राभल मार्ट गरिएको बताएका छन्।

केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी

फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गरेका छन्।

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिने गरी हिँडिरहेका हुन्छन्। यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन्।

सुनको मूल्य पाँच हजारले बढ्यो, चाँदी पनि महंगियो

महासंघले अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुनचाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ।

नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै

अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन तालतलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ।

छवि निर्माण, संहार र आधुनिक साइबर युद्ध

प्रोपोगान्डा, एआई र साइबर सेनाको भयानक चक्रव्यूहले समाजलाई विचारशून्य भिडमा बदल्दै छ।

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ।

स्पेनका युवा स्टार यमल केप भर्डेविरुद्ध खेल्ने, तर सुरुवाती ११ मा नहुने

उनले सोमबार केप भर्डेविरुद्धको खेलबाट विश्वकपमा डेब्यू गर्न सक्छन्।

नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ।

काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न नदी–तटीय क्षेत्रमा मौसम मापन केन्द्र तथा बाढी मापन केन्द्र व्यवस्थित गर्न थालिएको छ।

फिफा विश्वकप : ट्युनिसियाविरुद्ध स्वीडेनलाई ५-१ को फराकिलो जित

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एफ' को खेलमा ट्युनिसियाविरुद्ध स्वीडेनले फराकिलो जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्