४ पुस २०८१ बिहीबार
image/svg+xml

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको अवलोकन गरेकी छिन्।

अग्लो हनुमान मूर्तिले खिच्दैछ धेरैको ध्यान

भक्तपुरस्थित दधिकोट क्षेत्रमा एउटै ढुंगामा बनाइएको १६ फिट अग्लो हनुमान मूर्ति हेर्ने तथा पूजा गर्नेको चहलपहल बढ्दै गएको छ । मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गर्छ ।

हनुमानढोका दरबार परिसर पुनःनिर्माणको काम तीव्र

विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ।  विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको हनुमानढोका दरबार परिसरको पुनःनिर्माणको कामले तीव्रता पाएको हो।

हनुमाननगर बजारमा हात्ती आतंक, सात घाईते

कोसी टप्पु बन्य जन्तु आरक्षवाट आएको एक जंगली हात्तीले मंगलवार विहान सप्तरीको हनुमाननगर बजार क्षेत्रमा उत्पात मच्चाएको छ। बिहान साढे ९ बजे तिर एक्कासी जंगली हात्ती बजार पसेपछि उक्त क्षेत्रमा भागाभाग भएको थियो।

‘राष्ट्रको संकटमोचन गर्न हनुमान धाम निर्माण गरिने’

श्री संकट मोचन हुनमान मन्दिर सेवा समितिले संकट मोचन हनुमान धाम निर्माणको लागि आगामी वैशाख २४ गतेदेखि ३१ गतेसम्म श्री राष्ट्रिय संकटमोचन निवारण श्रीमद भागवत सप्ताह ज्ञानमहायज्ञ २०७३/०७४ गर्ने भएको छ।

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

जोखिम मोलेरै हनुमानढोका दरबार खुला

नेपालको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको राजधानीको मुटुस्थित हनुमानढोका दरबार सर्वसाधारणको घुमफिरका लागि खुला गरिएको छ। २०७२ वैशाख १२ को महाभूकम्पले भत्किएर अलपत्र परेको दरबार क्षेत्रका केही क्षेत्र एक वर्ष ३ महिनापछि जोखिम मोलेरै सर्वसाधारणका लागि खुला गरिएको हो। वसन्तपुुर दरबारका नामले पनि चिनिने यो क्षेत्र विश्वसम्पदा सूचीमा समेत सूचीकृत छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्