पहिरोले कन्टेनर र जिप बगायो
अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ।
अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो खस्दा स्याफ्रु–रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ।
वर्षाका कारण खोटाङको दिक्तेल–ऐसेलुखर्क सडक अवरुद्ध भएको छ। भारी वर्षाका कारण दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङ सडकमा पहिरो खस्दा दिक्तेल–ऐसेलुखर्क सडक अवरुद्ध भएको हो।
मुग्लिन– नारायणगढ सडक खण्डको तीन ठाउँमा खसेका पहिरो मध्ये दुई ठाउँका पहिरो हटाइएको छ । बाटो सुचारु गर्न अझै एउटा पहिरो हटाउन बाँकी छ ।
भिषण वर्षापछि गएराति गएका पहिराले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ।
भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ।
पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बन्न पुगेको छ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा असुरक्षित क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा गराउने उल्लेख छ।
जिल्लाको उत्तरी याङवरक गाँउपालिका–२को फलैचामा रहेको मेजर चिङ्मा शिवा खोला लद्यु जलविद्युत परियोजनाको इन्टेक र पाइप लाइन पहिरोले बगाएको छ। खोलामा आएको पहिरो तथा बाढीले इन्टेक तथा पाइप बगाएर लगेपछि विद्युत उत्पादन बन्द भएको हो। बुधबार रातीको समयमा परियोजनाको संरचना बगाएको हो।
अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको सकुसल उद्दार गरिएको छ। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो।
अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो।
बीपी राजमार्ग अन्तर्गत मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण सडक अवरुद्ध भएको छ।
गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ। कालिकोटको दहिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।
बंगलादेशमा बाढी पहिरोमा परी १४ रोहिंग्या शरणार्थीकाृ मृत्यु भएकाे छ। भने २० जना बेपता भएका छन् ।
सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।