पहिरोका कारण आवागमन ठप्प
डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ।लगातारको वर्षापछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो।
डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ।लगातारको वर्षापछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चारकिलोमा मंगलबार बिहान खसेको पहिरो डेढ घन्टा पछि हटाइएको छ।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ।
सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।
गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेर डोजर पुरिँदा सहचालकको ज्यान गएको छ।
शुक्रबार बिहानदेखि सिद्धार्थ राजनमार्गको बुटवल–पाल्पा सडक–खण्डको सिद्धबाबा नजिकै पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। गएराति परेको पानीले सो सडकको हेडबस्क भन्ने स्थानमा ठुला ढुङ्गो सहित पहिरो झरेको छ। पहिरोका कारण बिहान ४ बजेदेखि बाटो अवरुद्ध छ।
ललितपुरको नल्लु क्षेत्रमा अवैध रुपमा चल्दै आएको ढुंगाखानीले दुर्घटना निम्त्याएको छ । बुधबार विहान खानी सञ्चालन भइरहेको ठाउँमा माथिपट्टीबाट पहिरो खस्दा तीनजना घाइते भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मूल्यवृद्धि स्वभाविक प्रकृया भएको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सम्बोधनपश्चात सांसदहरुले राखेको जिज्ञासाको उत्तर दिँदै ओलीले अन्यायपूर्ण तवरले मूल्यवृद्धि नभएको बताए।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ। २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो।
केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ । सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो। गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।
गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।
अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।
अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेशीमा सुख्खा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा पहिरो गएको हो।