पत्थर खानीमा पहिरो जाँदा १७को मृत्यु, नौ घाइते
म्यानमारको एक पत्थर खानीमा पहिरोमा जाँदा १७ जनाको मृत्यु भएको छ। म्यानमारको कराँची राज्यमा रहेको वाकखार नजिकै शुक्रबार बिहानै सो पहिरो गएको प्रहरीले जनाएको छ।
म्यानमारको एक पत्थर खानीमा पहिरोमा जाँदा १७ जनाको मृत्यु भएको छ। म्यानमारको कराँची राज्यमा रहेको वाकखार नजिकै शुक्रबार बिहानै सो पहिरो गएको प्रहरीले जनाएको छ।
धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्।
जमिन फाट्न थालेपछि खोटाङको मात्तिमका ८ घर पहिरोको जोखिममा परेको छ। वर्षापछि २०७४ साल भदौमा फाट्न थालेको जमिन यसपल्टको सामान्य वर्षापछि पुःन फराकिलो बनेर फाट्न थालेपछि साकेला गाउँपालिका–५ मात्तिमस्थित कात्तिके सोस्तुमका मेखबहादुर राई, जितबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको वडासदस्य धनपाल राईले बताए।
१६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको बुधबार ४ बर्ष पूरा भएको छ। २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिमपहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो।
दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्।
क्व्होलासोंथर गाउँपालिका ७ स्थित सुन्दर भोजेगाउँ। गाउँ नजिकै झण्डै ४० वर्षदेखि चल्न थालेको पहिरोले यो सुन्दर बस्ती नै बगाउने खतरा रहेको छ। जोखिममा रहेकाले बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव भूगर्भविद्हरुले दिँदै आएपनि सरकारको उदासिनताले स्थानीयबासी पहिरो माथि बस्न वाध्य छन्। बर्खा लागेदेखि नै यहाँका बासिन्दाको मनमा त्रास सिर्जना हुने गरेको छ।
सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ । साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब रुपैयाँ गुमाउन पुगे।
मेल्लेख गाउँपालिका–१ रिसिदह बस्ने ४० वर्षीय मनसिंह धामी र सोही ठाउँ बस्ने ४० वर्षीय हरिदेव धामीको पहिरोमा परेर मृत्यु भएको छ।
ज्वालामुखी विस्फोटसँगै गएको हिउँ पहिरोमा परेर जापानमा १ जनाको मृत्यु हुनुका साथै कम्तीमा १५ जना घाइते भएका छन् ।
मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ र ५ स्थित खोलि भन्ने स्थानमा प्रत्येक वर्ष पहिरोले जमिन कटान गर्न थालेपछि स्थानीयवासीको सक्रियतामा २ हजार विरुवा रोपिएको छ।
अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको मोन्टेसिटोमा आएको पहिरोबाट मर्नेहरूको संख्या १७ पुगेको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणी क्षेत्रमा पर्ने मोन्टेसिटोमा आएको पहिरोमा परी १३ जनाको मृत्यु भएको छ ।
फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ ।
सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।