४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

पहिरोले एक हल गोरु र दुई वटा गाई बगायो

पहिरोले खोटाङमा एक हल गोरु र दुई वटा गाई बगाएर बेपत्ता बनाएको छ। वर्षापछि आएको पहिरोले गोठ बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सावलुङका भीमबहादुर राईको एक हल गोरु र दुई वटा गाई बगाएको हो।

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले हेटौंडा–काठमाडौं सडक अबरुद्ध

हेटौंडा–काठमाडौं सडक खण्ड अन्तरगत मकवानपुरको सिस्नेरी र फाखेलमा पहिरोका कारण यातायात अबरुद्ध भएको छ।

नेपाल–भारत सीमा बैठक : पहिरो हटाउने र विपद् व्यस्थापन सूचना आदानप्रदानकाे सहमति

नेपाल र भारतका अधिकारीहरु सम्मिलित सुरक्षा समन्वय समितिको बैठक दार्चुलामा सम्पन्न भएको छ। दुबै देशको तर्फबाट बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा छलफल आपसी समझदारी कायम गरिएको छ।

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ।

पासाङल्हामु राजमार्गको चार स्थानमा पहिरो, सडक अवरुद्ध

बुधबार रातीदेखि परेको वर्षाको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रसुवाखण्डस्थित बेत्रावतीदेखि रसुवागढीसम्म चार स्थानमा झरेको पहिरोको कारण राजमार्ग अवरुद्ध बनेको हो।

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

साप्तेलबासी पहिरोको डरले रातभर जागराम बस्न बाध्य

सिमसिम पानी पर्न थालेपछी साप्तेल बासीहरु त्रसित हुन्छन्। गएको मंशिर ३ गते शिलिचोङ गाउँपालिका–३ ताम्कुको साप्तेल टोल मुनी सुख्खा पहिरो गएको थियो।

नारायणगढ- मुग्लिङ सडकमा पहिरो खस्दा सडक अवरुद्ध

नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्