पार्टी एकतामा प्रतिकूल गतिविधि नगर्न खड्काको अपिल
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहलगायतका नयाँ शक्तिहरूलाई पानीका फोका जस्तै भएको टिपण्णी गरेका छन्।
यतिबेला नेपाली कांग्रेस भित्र दुई ठाउँमा समानान्तर भेला चलिरहेको छ । महामन्त्री द्वयले आह्वान गरिरहेको विशेष महाधिवेशन भृकुटीमण्डवमा जारी रहँदा सभापति शेरबहादुर देउवाले पनि आफू पक्षीय नेतासँग भेटघाट र छलफल गरिरहेका छन् ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रने बताएका छन्।
सरकारले विभिन्न नीतिगत, अन्तर्राष्ट्रिय सहयोग र प्रशासनिक महत्वका ६ निर्णय गरेको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आयोगमा नाम फिर्ताका लागि निवेदन दिएका छन्।
सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेलाई आह्वान गरेको छ ।
समाचारको साकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलता अपनाउने बताएका छन्।रांश
मुस्ताङका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ ।
सन् १९५३ सम्म डेनमार्कको उपनिवेश रहेको ग्रिनल्यान्डले पछि स्वशासन पाएको थियो र पछिल्ला वर्षहरूमा डेनमार्कसँगको सम्बन्ध खुकुलो बनाउने बहस चलिरहेको छ।
कुनै समय थारु समुदायका पुरुषले कछौटी, टेनिहा झुल्वा, पग्या लगाउथे भने विवाहित महिलाले डइनाहा, झूल्वा लगाउथे । अविवाहितले चोल्या, गोन्या लगाउथे । थारु समुदायले सधैँ लगाउने ती पोसाकले कला, संस्कृति र पहिचान झल्काउथ्यो ।
अहिले काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विश्वव्यापी रूपमा देखिएको पपुलिजम र अराजकतावादको लहर नेपालमा पनि देखिएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी विद्रोहको मूल मर्म परिवर्तन भएको बताउँदै आफूहरू सोही बाटोमा रहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दुई कार्यकालको व्यवस्था हुनुपर्ने बताएका छन्।