अझै सम्पन्न भएन ‘सर्भिस ट्रयाक'
कोटेश्वर–कलंकी सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन। सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो।
कोटेश्वर–कलंकी सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन। सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो।
कोटेश्वर–कलङ्की सडक खण्डमा हालसम्म सर्भिस ट्रयाक निर्माण सम्पन्न हुन सकेको छैन।
सडक विभागले पौने पाँच सय कर्मचारीको दरबन्दी थप गर्ने पहल गरेको छ। लामो समयदेखि कर्मचारी थप नगरिएका कारण प्राविधिक काममा समस्या परेको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थपगर्ने पहल गरेको हो।
काठमाडौं उपत्यककाको विभिन्न सकडक पेटीमा रोपिएका बिरुवा संरक्षणको अभावले सुक्न थालेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले मन्थली बजारको सडक सुरक्षामा नयाँपनको थालनी गरेको छ। सदरमुकाम मन्थलीमा बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि ट्राफिक प्रहरीले थप प्रभावकारी गतिविधि सञ्चालन गर्न लागेको हो।
औषधि खोज्दै ग्राहक यहाँसम्म आइपुग्छन्। औषधिले काम नगर्ने भए यहाँ यसरी बस्न पाइँदैनथ्यो। ग्राहकलाई विश्वास दिलाउन सकिएको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियारलाई बालुवाटारमा राखेर भ्रातृ संगठनजस्तो बनाउन आग्रह गरे। आफूहरू विजयकुमार गच्छदारलाई बचाउन नआएको उल्लेख गर्दै उनले भने, ‘मन्त्रिपरिषद्मा निर्णय गर्ने पूर्वप्रधानमन्त्री माधव नेपाल र मुख्यसचिव लीलामणि पौडललाई कारबाही किन नहुने ? जग्गाको लालपुर्जा लिने नेकपाका महासचिव विष्णु पौडेल र उनका छोरालाई कारबाही किन नहुने ?’
सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन।
जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ। सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ। लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको अवस्थाबारे अवलोकन गर्न आएको सडक विभागको टोलीले समयमै काम सक्न निर्देशन दिएको छ।
रुपन्देही सैनामैना नगरपालिका वार्ड नं.८ रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु ५ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ३५ प ५०१९ नं.को मोटर साईकल र विपरित दिशाबाट जाँदै गरेका लु ४२ प ७०९६ नं.को मोटर साईकल र लु २४ प ७४७२ नं.को स्कुटी ठोक्किदा दुर्घटना भएको हो।
चार स्थानीय तहका १२ वटा वडालाई प्रत्यक्ष फाइदा हुने दुई लेनको २५ किलोमिटर ग्रामीण सडकलाई कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ।
आश्रयस्थल हुँदै परिवारसम्म पुगेका पनि पुनः सडकमा नै फर्किने गरेका छन्। हालसम्म काठमाडौँका विभिन्न स्थानबाट ६४७ को उद्धार गरिएकामध्ये ५४५ पुरुष र १०२ महिला र १६ बालबालिका रहेको जनाइएको छ। यसैगरी ५२३ लाई परिवारसँग पुनर्मिलन गराइएको र तीमध्ये ३० सडकमा पुनः फर्केका बताइएको छ।
कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।