९ मंसिर २०८१ आइतबार
image/svg+xml

केरुङ जानका लागि १५ दिनको अस्थायी प्रवेश अनुमति

चीनको केरुङ जानका लागि राहदानी बाहक चालकले १५ दिनको अस्थायी प्रवेश अनुमति पाउने भएका छन्। चीनबाट सामग्री आयात गर्ने रसुवा बाहिरका कन्टेनर चालकलाई प्रवेशका लागि अस्थायी अनुमति दिन लागिएको हो। नेपाल चीन सीमा क्षेत्र र सुवागढीमा मंगलबार बसेको सीमा सुरक्षा बैठकले व्यापारिक वातावरण सहज बनाउनका लागि चालकलाई अस्थायी अनुमित दिने निर्णय गरेको हो।

मेलम्ची आयोजनाको विवाद सतहमा

काम नसकी भाग्न खोजेको आरोपमा सरकारले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ठेकेदार कम्पनीको साइट कार्यालय प्रमुख क्रिस्टिनयानो क्रोजोसहित आठ ८ कर्मचारीको राहदानी नियन्त्रणमा लिएको छ। साथै सरकारले ठेकेदार कम्पनीको अढाइ अर्ब धरौटी रोक्का राख्ने चेतावनी दिएको छ।

ठेकेदारको राहदानी नियन्त्रण प्रकरण : मेलम्ची विवाद सतहमा, काम ठप्प

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माणमा संलग्न ठेकेदारको राहदानी नियन्त्रणमा लिएपछि सरकार र इटालियन ठेकेदार कम्पनीबीचको लामो विवाद सतहमा आएको छ। यो प्रकरणले मेलम्ची आयोजना चाँडै सकिनुको सट्टा अझै लम्बिने खतरा बढाएको छ।

सय थान राहदानीसहित पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ। वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग १०० थान राहदानी लिने दाङ घोराही–८ का २९ वर्षीय राकेश थारूलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

नेपालको राहदानी किन महंगो ? (भिडियो)

नेपालको पासपोर्ट विश्वकै कम शक्तिशाली सूचीमा पर्छ। तर यसको मूल्यको हिसाबले छिमेकी देशहरु भन्दा निकै महँगो रहेको पाइएको छ।  ३२-पृष्ट लामो पासपोर्ट सामान्य प्रकियाबाट लिनको लागि रु ५,००० तिर्नु पर्छ। सामान्य प्रक्रियाबाट पासपोर्ट लिदा जिल्ला हेरेर कम्तिमा १० दिन देखि ३ महिनासम्म लाग्न सक्छ।

राहदानी विधेयक पारित

प्रतिनिधिसभाको बुधबारको बैठकले नेपाल राहदानी विधेयक पारित गरेको छ । राहदानी विधेयकले सरकारी काममा बाहेक पनि रातो पासपोर्ट प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

नाम मात्रको ईलाका प्रशासन कार्यालय

डोल्पाको मुड्केचुला गाउँपालिका ६ का दन्तबहादुर शाहीलाई घर आगनमै स्थापना भएको  ईलाका प्रशासन कार्यालयबाट राहदानीको सिफारिस होला भन्ने लागेको थियो। दुई दिनको पैदल यात्रा हिँडेर कठिनपूर्ण यात्रा गरेर सदरमुकाम दुनै जानुपर्ने बाध्यताबाट छुटकरा पाइने भयो भनेर खुसी थिए उनी।

राहदानीमा कर्मचारीको गम्भीर लापरबाही: बासिन्दा धादिङ, ठेगाना डोटी, राष्ट्रियता तिब्बतियन

जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आएकी गजुरी गाउँपालिका १ की मुक्तिकला लामिछाने आफ्नो राहदानी हातमा पर्दा छक्क परिन् । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने छ भने अर्को पानामा मोक्तिकला लेखिएको छ।

अब राहदानी तीन दिनमै

सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै अब तीन दिनभित्रै राहदानी उपलब्ध गराउने जानकारी दिएका हुन्।

राहदानीबाट ११ लाख राजस्व संकलन

एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट ११ लाख ५० हजार राजश्व संकलन गरेको छ।

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

सत्ताको प्रभाव सदुपयोग गर्दै मंगलवार थाइ एयरवेजको उडान रोक्न लगाएर बैंकक उडेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निकै हतार गरेर नयाँ राहदानी बनाएको पाइएको छ।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्।

‘राहदानी नभएकाहरू नालीबाट सहर छिर्थे’

पहिलेका मानिसमा पुरानो धार्मिक तथा सांस्कृतिक परम्परा यथावत राख्नुपर्छ, तीनलाई जोगाउनुपर्छ, कसैगरी मास्न दिनुहुन्न भन्ने मानसिकता थियो । संस्कृति र पर्वप्रति मानिस निकै कटिबद्ध थिए । यो आजभन्दा करिब ६० वर्ष पहिलेको कुरा हो । अहिले पश्चिमीकरण भनौँ वा आधुनिकताको उपज भनौँ, मानिसमा धर्म र संस्कृतिप्रतिको लगाव र माया घट्दै गएको छ । धार्मिक र सांस्कृतिक परम्परालाई जोगाउनुपर्छ र चिरस्थायी राख्नुपर्छ भन्ने सोच हट्दै गएको छ।

मलाई परेको समस्या हरियो राहदानी बाहक सबै नेपालीको होः प्रदीप पौडेल

जापान अध्यागमनले नेपाल फर्काइदिएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा छवि सार्वजनिक व्यक्तित्वको रहे पनि विश्वका लागि आफू हरियो राहदानीबाहक मान्य नेपाली भएको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्