तामाकोसीमा ताकेता अर्थहीन
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले अपेक्षित गति लिन सकेको छैन।
चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले अपेक्षित गति लिन सकेको छैन।
लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड रूपैँया बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीको भैरहवा–भरौलिया औद्योगिक करिडोरका उद्योगीलाई पुरानो बिलको करिब १५ करोड रुपैयाँ बक्यौता तिर्न ताकेता गरेको छ। विद्युत् प्राधिकरण र उद्योगीबीच देखिएको ट्रंक र डेडिकेटेड लाइन विवाद नसुल्झिएको बेला प्राधिकरणले दोस्रोपटक बक्यौता तिर्न ३५ दिनको समय तोकेर पत्राचार गरेको हो।
नेपाल विद्युत् प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ।
पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा रुम्टा लिफ्ट खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।
जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् राष्ट्रिय प्रसारण लाइन पुर्याउने काम शुरुआत गरिएको छ। मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकमा राष्ट्रिय प्रसारण पुर्याउन काम शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको मेसिन स्टलेसनको काम रोकिएको छ।
ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत् आपूर्तिको क्रममा उद्योगी र विद्युत् प्राधिकरणबीच देखिएको विवाद समाधान गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै प्रतिवेदन बुझाउन असफल देखिएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुंगेसाँघुमा निर्माण भइरहेको २२० केभिए क्षमताको विद्युत् सबस्टेसनले तीव्रता पाएको छ।
चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत् चुहावट ९.७८ प्रतिशतमा झरेको छ।
विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता १३ करोड रुपैयाँ भन्दा वढी नाघेको छ।
रसुवागढी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले जिल्लाबासीका लागि निष्कासन गर्न लागेको सेयरलाई व्यवस्थित बनाउन सातवटा निर्णय गरेको छ।
चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ।
मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ।
मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।