१२ मंसिर २०८१ बुधबार
image/svg+xml

चीनविरुद्ध कोरोना–भ्रम

केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ।

कोभिड–१९ बाट एकै दिन २४२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो, हुबेइमा एकै दिनमा २४२ को मृत्यु

कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ। एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो।

कोरोना भाइरसमा राजनीति

कुनै पनि बेला आफ्नो देशमा फैलन सक्ने रोगले संसारको एउटा कुनामा महामारीको रूप लिँदै गर्दा अमेरिकी उच्च अधिकारीले भने ‘ताली पिट्नु’ अराजनीतिक व्यवहार थियो।

बसाइँ सर्ने तयारीमा खरिपाटीवासी

सरकारले चीनबाट उद्धार गरी फर्काइएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने भएपछि नोवल कोरोना भाइरस संक्रमणको त्रासले स्थानीय बसाइँसराइको तयारीमा जुटेका छन्।

'हात नमिलाऔं, नमस्कार गरौं र कोरोनाबाट बचौं'

हामी हाम्रो लागि अभियान नेपालले लगनखेलमा 'हात नमिलाऔँ र कोरोना जस्ता नव भाइरसबाट बचौं र बचाऔँ' भन्ने कार्यक्रम सम्पन्न आयोजना गरेको छ।

भक्तपुरका जनतामा कोरोनाको त्रास

जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन्।

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

रुघा खोकीका विरामी देखिएपछि पहिचान गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका रुघा खोकीको प्रकोप देखिएपछि पहिचान गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ। विश्वमा फैलिएको नोवल कोरोना भाइरससँग मिल्दो जुल्दो देखिने लक्षण देखिएपछि गाउँपालिकाले पहिचानको लागि अनुरोध गरेको हो।

कोरोना संक्रमितका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरु तयारी अवस्थामा

नोवल कोरोना भाइरसबाट संक्रमण भएका बिरामीहरुको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना कहर

नोवल कोरोना भाइरस आतंकले यतिबेला विश्व हल्लाएको छ। त्यसमा पनि चीनको निकट छिमेकी मुलुक नेपाल यसबाट अछूत रहने कुरै भएन। खासगरी नेपालबाट अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा कोरोनाको उद्गमस्थल चीनको हुेबेई प्रान्तमा रहेका नेपाली आतंकका बीच अझै उतै अड्किइरहेका छन्।

चीनबाट नेपाली फिर्ता ल्याउन आयोगको निर्देशन

आयोग बैठकले हुबेईको वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य अवस्था र स्वदेश फर्काउन भइरहेको तयारीका विषयमा बुझ्न परराष्ट्र, शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई बोलाउने निर्णयसमेत गरेको छ।

चीनको हुवेईमा रहेका नेपालीलाई फर्काउन मानव अधिकार आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले चीनको हुवेईमा रहेका नेपालीलाई नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ। आइतबार आकस्मिक बसेको आयोगको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद : अध्यक्ष विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्