चीनबाट उद्धार गर्न ढिलाइ
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले चीनबाट ल्याइएकालाई खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा राख्नेगरी छलफल भइरहेको जानकारी दिँदै आइतबारसम्ममा निकास खोजिने बताएका छन्।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले चीनबाट ल्याइएकालाई खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचंगुनारायणमा राख्नेगरी छलफल भइरहेको जानकारी दिँदै आइतबारसम्ममा निकास खोजिने बताएका छन्।
चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ। मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुले ६० वर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन्।
चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित पाँच हजार मिटर उचाइमा रहेको नारा लेकमा बाक्लो हिउँ जमेकाले चीनको ताक्लाकोट पुगेका नेपालीलाई घर फर्कन समस्या भएको हो।
नोवल कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिकित्सक ली वेनलियाङको मृत्युलाई लिएर चीनमा व्यापक जनआक्रोश बढेको छ।
राष्ट्रिय सुपरिवेक्षण आयोगले कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु भएका चिकित्सक ली वेनलियाङको मृत्यु सम्बन्धित मुद्दाहरूको गहन छानबिन गर्न नयाँ कोरोना भाइरस प्रकोपको केन्द्रबिन्दु तथा हुबेई प्रान्तको राजधानी वुहानमा एक निरीक्षण समूह पठाउने निर्णय गरेको छ।
हरियो पासपोर्ट बोक्नुको अर्थ हराएको छ। कोरोना भाइरसले भन्दा हरियो पासपोर्टको शून्य ओजले बढ्ता त्रासदी दिएको छ।
डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६ सय ३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ। सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ।
चीनमा कोरोना भाइरसको संक्रमणको बारेमा चेतावनी दिने एक चिनीयाँ डाक्टर वेनलियांगको बिहीबार यसै भाइरसका कारण मृत्यु भएको छ।
कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबारसम्म ५६४ पुगेको छ। चीनको हुबेई प्रान्तमा पछिल्लो २४ घण्टामा कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण फैलने क्रम झनै बढ्न थालेपछि भारतले पनि सतर्कता बढाइएको छ। भारतमा कोरोना भाइरसको लक्षण देखिन थालेपछि नेपालबाट स्थलमार्ग भई भारत प्रवेश गर्ने चिनियाँ पर्यटकलाई बुधबारबाट भारत सरकारले प्रवेशमा रोक लगाएको हो।
रोजगारका लागि चीनस्थित ताक्लाकोटलगायतका सहरमा पुगेका कर्णालीबासी कामदार त्यहाँ फैलिएको कोरोना भाइरसबाट त्रसित भएका छन्। उक्त भाइरस बढ्दै जाँदा उनीहरू त्रसित भएका हुन्।
चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ। यस भाइरसबाट बिहीबारसम्म ५ सय ६३ व्यक्तिको मृत्यु भइसेकेको छ।
चीनको वुहानबाट देखिएको कोरोना भाइरसबाट मर्नेको संख्या ४९२ पुगेको छ। कोरोना भाइरसका कारण चीनमा ४९० व्यक्तिको मृत्यु भएको बेइजिङले पुष्टि गरेको छ।
नोवल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई स्वदेश फिर्ता गरेर कहाँ राख्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।