२० आश्विन २०८१ आइतबार
image/svg+xml

निजगढको ८८ करोड ४९ लाख ५० हजारको बजेट प्रस्तुत

निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि छौठों नगर सभामा ८८ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । निजगढ नगरपालिकाकाको सभा हलमा बुधबार प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा आयोजना गरिएको नगर सभामा उपमेयर लिलादेवी लामिछाने खनालले आगामी वर्षका लागि ८८ करोड ४९ लाख बजेट प्रस्तु गरेकी हुन् ।

निजगढमा रुख काट्ने निर्णय अझै टुंगिएन

निजगढ विमानस्थलसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा टुंगिन नसकेपछि दोस्रोपटक ‘हेर्दाहेर्दै’ मा परेको छ। विमानस्थलका लागि रुख काट्ने सरकारी निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्चको बृहत् पूर्ण इजलासले ‘हेर्दाहेर्दै’राखेको हो।

निजगढ विमानस्थलमा पनि यतीको चलखेल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ।

निर्विकल्प निजगढ विमानस्थल

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा कमभन्दा कम वातावरणीय क्षति हुने उपाय अपनाउन निरन्तर खबरदारी गर्दै देशको समग्र विकासका लागि दूरगामी महत्व राख्ने यो आयोजना सफल बनाउनुमै राष्ट्रको हित छ।

निजगढमा रूख कटानको विषय बृहत् पूर्ण इजलासले टुंगाउने

सर्वोच्च अदालतले सरकारको निजगढ बिमानस्थल बनाउन रुख काट्ने योजनाविरुद्ध परेको मुद्दा बृहत पूर्ण इजलासमा पठाउने आइतबार आदेश गरेको छ।

पाँच वर्षभित्रै निजगढ विमाानस्थलबाट व्यवसायीक उडान सुरु : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु गरिने बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले ५ वर्षभित्र कुनै पनि हालतमा विमास्थल निर्माण सम्पन्न गरी व्यवसायी उडान सुरु हुने बताएका हुन्।

निजगढ विमानस्थलका सर्त

देशको भलाइ सोच्ने हो भने खर्बौंँ लाग्ने परियोजनालाई गम्भीर तयारीपछि मात्र सञ्चालन गरौँ। हल्काफुल्कारूपमा नलिऔँ।

निजगढ विमानस्थल किन ?

निर्माणाधीन गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थनका वार्षिक क्षमता २० लाख यात्रुभन्दा बढी नरहेको हुँदा पूर्वाधार र भौगोलिक अवस्था नियाल्दा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता र औचित्यमा प्रश्न उठाउने ठाउँ देखिँदैन।

रुख नकाट्न अन्तरिम आदेश

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै तत्कालका लागि रुख कटान रोकिने भएको छ। विमानस्थल निर्माणको अन्य प्रक्रिया भने रोकिने छैन।

निजगढ विमानस्थलका विषयमा सर्वोच्चले बोलायो दुवै पक्षलाई

सर्वोच्च अदालतले सरकारको निजगढ विमानस्थल बनाउन रूख काट्ने योजना यथास्थितिमा राख्न आदेश गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ। न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेशका विषयमा सरकारलाई रूख काट्नुको कारण माग्दै निर्णय यथास्थितिमा राख्न आदेश गरेको हो।

विमानस्थलको लागि तत्काल चार किल्ला छुट्ट्याउँछौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्ट्याउने काम गर्ने जानकारी गराएका छन् । उक्त कार्यका लागि वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वातावरणीय अध्ययन भइरहेको उनको भनाइ छ ।

निजगढ विमानस्थल बनाएरै छाड्छौंः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थन बनाएरै छाड्ने बताएका छन्।

निजगढ विमानस्थलको विकल्प छैन : पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकार निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा नरहेको बताएका छन्। सरकारले जबर्जस्ती गरेर यो विमानस्थल बनाउन नखोजेको पनि उनले बताए।

अन्तराष्ट्रिय निजगढ विमानस्थलको अर्को विकल्प छैन्ः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प अरु नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्