९ आश्विन २०८१ बुधबार
image/svg+xml

एकै दिन दुई गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यीसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्।

निकुञ्ज घुम्दै राजदूत

नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।

तेस्रो गैंडाकोट महोत्सवको तयारी तीव्र

महोत्सव गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजनामागर्न लागेको बताइएको छ।

चितवनलाई भदौरे गणेश कपको उपाधि

चितवन जिल्लाले सिन्धुपाल्चोकको भलिबल खेल इतिहासमा सर्वाधिक धनराशी पुरस्कारको बागमती प्रदेश स्तरीय प्रथम भदौरे गणेश कपको उपाधिको जितेको छ। चौतारा सँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारीमा बुधबार भएको प्रतिस्पर्धात्मक फाइनलमा रामेछाप जिल्लालाई ३–० को सोझो सेटमा स्तब्ध बनाउँदै चितवनले उपाधि हात पारेको हो।

पन्तलाई रमाना दिइएन, पंगेनीलाई लैजाने तयारी

चितवन प्रहरी प्रमुखमा पुस ४ गते सरुवा भएकी एसपी गंगा पन्तको रमाना रोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा कार्यरत एसपी कृष्ण पंगेनीलाई लैजाने तयारी अघि बढेको छ। विवादमा तानिएपछि पन्तको रमाना प्रहरी प्रधान कार्यालयले रोकेको छ।

मेडिकल कलेजको समझदारी

देशकै ठूलो आइसियू तथा सुपर स्पेसियालिटी सेवा उपलब्ध रहेको दाबीगर्ने यस अस्पतालमा पहिलादेखि नै स्वास्थ बिमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मिर्गौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा छ।

पारस खड्काको कप्तानीमा रहेको चितवनलाई पीपीएलको उपाधि

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ।

चितवन र विराटनगरको उपाधि दाबेदारी

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेटको एक मात्र अपराजित टोली चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। सतप्रतिशत जितसहित फाइनलमा स्थान बनाएको चितवन आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।

चितवनको प्लेअफ सम्भावना बलियो

चितवन राइनोजले नमस्ते पोखरा प्रिमियर ट्वान्टी–२० क्रिकेट लिगको दोस्रो संस्करणमा लगातार तेस्रो खेलमा जित निकाल्दै प्लेअफको सम्भावना बलियो बनाएको छ। शुक्रबार एक्सपर्ट धनगढी ब्लुजलाई ५२ रनले हराउँदै तीन खेलसम्म अपराजित यात्रा कायम राखेको चितवन राइनोजले शीर्ष स्थानसहित प्लेफ सम्भावना बलियो बनाएको हो।

कलेज परिसरमा गोलीसहित पेस्तोल भेटियो

बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।

चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा

अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतवार एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा मृत्यु हुनेमध्ये आधा पैदलयात्री

जिल्लामा दशैँ र तिहारको समयमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ। तीमध्ये आधा पैदलयात्री रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार असोज १२ गतेदेखि कात्तिक ९ गतेसम्म भएका ३५ वटा दुर्घटनामा १० जनाको मृत्यु भएको हो। तीनै दुर्घटनामा परी २५ जना गम्भीर र ८१ जना सामान्य घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्