जमिन खण्डीकरण र स्वरुप परिवर्तन गर्न नपाइने
कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि जमिन खण्डीकरण र भूमिको स्वरुप परिवर्तनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि जमिन खण्डीकरण र भूमिको स्वरुप परिवर्तनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।
प्रेम थापाको वास्तविक नाम एरिक ब्रायन हो। उनको वास्तविक घर अमेरिकाको न्यूयोर्कमा हो। नेपालमा कृषि सिकाउन तथा संस्कृति बुझ्नको लागि नेपाल आएको प्रेमले बताए। उनी २० महिना अगाडि नेपाल आएका हुन्।
कर्णाली प्रदेश सरकारले अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि जमिनको खण्डीकरण र भूमिको स्वरुप परिवर्तनमा प्रतिवन्ध लगाउने तयारी गरेको छ।
रासायनिक मल र विषादीको प्रयोग न्यूनीकरण गर्न जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको बाह्रौं राष्ट्रिय प्रांगारिक कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ।
काठमाडौं, दुई दिन देखि राजधानीमा जारी साना किसान सम्मेलन १४ बुदे घोसणापत्र जारी गर्दै सकिएको छ । साना किसानमा समृद्धि ल्याउने गरी आवश्यक योजना बनाउन सम्मेलन आयोजना गरिएको थियो । साना किसानको समृद्धि, कृषि रुपान्तरण, उद्यमशीलता विकासका लागि आवश्यक योजना तय गर्न र कृषिमा प्रविधिको प्रयोगलाई सम्मेलनले जोड दिएको छ ।
कृषिमा यति धेरै जोखिम छ। यतिधेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो। भूमिको जोखिम छ, एक त भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ, माटो भू–क्षय हुने, कृषि सामग्री, रासायनीक मल, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने, भएका पनि व्यवस्थित नहुँने, जलवायु परिवर्तनले मौसमी बदलीमा समस्या हुँदा पानीको जोखिम बढेको छ। अन्य पनि जोखिम हुने गरेका छन्।
कृषि विकास बैंकले कैलालीको धनगढीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
रासायनिक मल र विषादीको प्रयोगले पर्यावरण र मानव स्वास्थ्यमा नकरात्मक असर परेपछि प्रांगारिक कृषिलाई प्रोत्साहन गर्ने रणनीति अनुसार प्रांगारिक कृषि मेला आयोजना गरिएको छ।
कञ्चनपुर जिल्लाको कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ।
सम्मेलनमा मुलुकभरका करिब एक हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता लगायत करिब १२ सयको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रदेश ५ सरकारले अघि सारेका योजना कार्यान्वयनका लागि मन्त्रालयहरूले कार्यालय स्थापना गरेका छन्। प्रदेश सरकार मातहतको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास, उद्योग पर्यटन वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास मन्त्रालय योजना कार्यान्वयनमा जुटेका हुन्।
माछा उत्पादन ९० हजारबाट एक लाख ३५ हजार मेट्रिक टन पुर्याउने तयारी छ। दूध उत्पादन २० लाख ८५ हजारबाट २७ लाख ११ हजार, मासु तीन लाख ४७ बाट चार लाख ५१ हजार मेट्रिक टन पुर्याउने मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधी र यान्त्रिकिकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्यालाई घटाउनु पर्ने बताएका छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको दुई तिहाइ जनसंख्या कृषिमा भएपनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए।
कृषि विकास बैंकले टीकापुरको केरा खेती विस्तारमा ठूलो लगानी गर्ने चासो देखाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय नेतृत्वको टोलीले केरा किसानसँग भेट गरी लगानीका लागि तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ। केरा किसानले सहज रुपमा आवश्यकताअनुसार ऋण नपाएका कारण केरा खेती विस्तारमा समस्या भइरहेको गुनासो गरेपछि प्रमुख कार्यकारी अधिकृत उपाध्यायले लगानीको चिन्ता नगर्न आग्रह गरे। उनले केरा किसानको आवश्यकताअनुसार लगानी गर्न तयार रहेको बताए।
नेपालका २० जना नेपाली किसान तथा कृषि विशेषज्ञकाे टाेलीले भारतमा तालिम लिइरहेका छन्। ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले भारतको गाजियाबादस्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा माघ १८ देखि फाल्गुण १८ गते सम्म सञ्चालन हुने एक महिने तालिम लिइरहेका हुन्।