४ वैशाख २०८१ मंगलबार

अतिक्रमण हटाउने कार्यमा अवरोध गरेकाे भन्दै वडाध्यक्ष नियन्त्रणमा

मायादेबी साझेदारी वनको अतिक्रमण हटाउने कार्य गत असार ६गते देखि जारी छ। अतिक्रमण हटाउने कार्यलाई अवरोध खडा गरे पछि वडा नम्बर १० का अध्यक्ष अध्यक्ष यमप्रसाद पोख्रेललाई शुक्रवार वन कर्मचारीहरुले नियन्त्रणमा लिएका हुन्।

कपिलवस्तुमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका वढा नम्बर ९ कपीलधाम स्थित माघी महोत्सव स्थलमा बेलुन फुलाउने ग्यास सिलिन्डर बिस्फोट हुदा एक जना बेलुन व्यापारीको मृत्यु भएको छ।

विद्यतु महसुल बुझाउने काउन्टरमा नक्कली नोट

नेपाल विद्यतु प्राधिकरण तौलिहवा वितरण केन्द्र अन्तरगत जितपुरमा रहेको विद्यतु महसुल बुझाउने काउन्टरमा सो नोट फेला परेको हो।

जिल्ला कै पहिलो बाणगंगा नगरपालिका बालश्रम मुक्त घोषणा

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई जिल्ला कै पहिलो बाल श्रममुक्त नगरपालिका घोषणा गरिएको छ।

कपिलवस्तुको दुई पालिकामा एमाले

कपिलवस्तुको बाणगंगा नगरपालिका र सुद्धोदन गाउँपालिका एमालेको पक्षमा गएको छ। दुवै पालिकाको प्रमुख र उपप्रमुख पदमा एमालले जितेको हो।

वडाध्यक्षमा सहोदर दाजुभाइ आमनेसामने

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा सहोदर दाजुभाइबीच नै चुनावी भिन्डन्त हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्