७ वैशाख २०८१ शुक्रबार

रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार छः मन्त्री बडू

मन्त्री बडूले रुस–युक्रेन युद्ध र कोभिड–१९ महामारीको चपेटामा परेको उद्योग तथा व्यापार क्षेत्रमा सुधार भएको दाबी गरे।

सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैनः मन्त्री बडू

'सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णत लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ।' मन्त्री बडूले भने, 'यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।'

जी.पी.कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्