१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तारागाउँमा मणिको फोटो प्रदर्शनी

प्राय चहलपहल रहने बौद्ध स्तुपामा फोटोग्राफर मणि लामा फोटो खिचिरहेका थिए। विभिन्न एंगलबाट फोटो खिचिरहेका उनी भन्दै थिए,‘मैले खिचेका फोटोहरूमा सुन्दर नेपाललाई प्राथमिकता दिने गरेको छु।’

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।

तारागाँउ म्युजियममा ‘अ पोट्रेट स्टोरी’

विभिन्न मानिसको अनुहार एक अर्कामा फरक हुने गरेको छ। उस्तै देखिएझैं लाग्ने मानिसहरूको फरक आकृतिहरू समेटिएर अहिले ‘अ पोट्रेट स्टोरी’ शीर्षकको कला प्रदर्शनी आयोजना भइरहेको छ।

सूचना प्रविधि विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ। नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने सरकारी नीतिविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र बुझाएको हो।

अकुपाईं टुँडिखेलः 'हामी नबिर्सौ' नाम दिएर फोटो प्रदर्शनी

अकुपाईं टुँडिखेल अभियानको ११ औं सप्ताहमा फोटो प्रदर्शनी गरिएको छ। अतिक्रमणको चपेटामा परेको टुँडिखेलको संरक्षण र खुल्ला क्षेत्रको महत्व उजागर गर्ने उद्देश्य सहित सुरु गरिएको अभियानको ११ हप्तामा फोटो प्रदर्शनी गरिएको हो।

बेलायती राजदूत पक्राउ

इरानका लागि बेलायती राजदूत रब मकेयर तेहरानमा पक्राउ परेका छन्। इरानी अधिकारीहरुले ‘भूलवश युक्रेनी यात्रुवाहक विमान खसालिएको स्वीकार गरेपछि’ तेहरानमा भएको सरकारविरोधी प्रदर्शनकै बीच बेलायती राजदूत पक्राउ परेका हुन्।

छात्रछात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

हेटौंडा राजधानी तोक्ने तयारीविरुद्ध दोलखामा प्रदर्शन

प्रदेश ३ को राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध दोलखावासी आन्दोलित भएका छन्। सत्तारुढ नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्।

करेलो, कुरिलो र मार्सी भात

जुम्लाको  उच्च पहाडमा फल्ने मार्सी धान पोषण र स्वाद दुवै हिसाबले उच्च कोटीको मानिन्छ तर यसलाई फलाउन धेरै समय र मेहनत लाग्छ। त्यसैले यो धेरै पाइँदैन, अनि  खान पनि सजिलै पाइँदैन।

इतिहासकार रामचन्द्र गुहासहित दर्जनौं पक्राउ, प्रदर्शन जारी

उक्त विधेयकविरुद्ध भारतका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ। देशका विभिन्न ठाउँमा त्यहाँको संविधानको धारा १४४ लागु गरिएको छ। दिल्लीमा मेट्रो समेत बन्द गरिएको छ।

सडकमा अण्डा फुटाएर प्रदर्शन

आपूर्तिकर्ताहरुले आफूखुशी अण्डाको मूल्य तय गरेको भन्दै अण्डा उत्पादक सङ्घले आज भरतपुरको चौबिसकोठीमा अण्डा फोरेर प्रदर्शन गरेका छन्। अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कम मूल्य राखी आपूर्तिकर्ताहरुले खरिद गर्ने गरेको र बिक्री गर्दा महँगोमा गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

पाथीभरा मन्दिरको सुटुक्क दर्शन गरी फर्किए नेता पौडेल

ताप्लेजुङ पार्टीको आगामी महाधिबेशनलाई मुख्य एजेण्डा बनाउनु पर्ने सर्तसहित बैठकमा त्यो एजेण्डा नबन्दा पार्टी बैठक नै बहिष्कार गर्दै आएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक टोलीका साथ आइतबार सुटुक्क ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर दर्शन गरी फर्किएका छन्।

नागरिकता संशोधन विधेयकविरुद्ध भारतमा प्रदर्शन

भारत सरकारले ल्याएको विवादित नागरिकता संशोधन विधेयकविरुद्ध पश्चिम बंगाल राज्यमा पनि प्रदर्शन भएको छ। प्रदर्शनको दोस्रो दिन शनिबार कोलकातामा प्रदर्शनकारीले सडक अवरुद्ध गरे भने सडकमा गुडेका सवारीसाधनमाथि तोडफोडसमेत गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्