बंगलादेशको बाटो
बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्यु–दण्ड सुनाएको घटनालाई विश्व तरंगित भएको छ।
बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्यु–दण्ड सुनाएको घटनालाई विश्व तरंगित भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो दिन पनि रोमाञ्चक र कीर्तिमानी खेलहरूसँगै धमाकेदार सुरुवात भयो।
कुनै समय सन्तानमा देखिने जन्मजात स्वास्थ्य समस्यालाई भाग्यसँग जोडेर हेर्ने समाजमा अब दम्पतीहरू सन्तान जन्माउनुअघि नै सम्भावित आनुवंशिक जोखिमबारे सचेत हुन थालेका छन्।
डिजिटल नेपाल निर्माणको महत्त्वाकाङ्क्षी लक्ष्यतर्फ एक महत्त्वपूर्ण फड्को मार्दै सरकारले देशका ७४ जिल्लाका १६ हजारभन्दा बढी सार्वजनिक निकायहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ।
जुम्लाको पातारासी गाउँपालिका–४, तिर्खु गाउँका किसानहरूका लागि सिमी खेती अब परम्परागत बाली मात्र रहेन, यो उनीहरूको आर्थिक समृद्धिको मुख्य आधार बनेको छ।
भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आधिकारिक अभिलेखसँग विवरण मेल नखाने चारवटा चारपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले अलराउन्ड प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले विस्फोटक अर्धशतक प्रहार गरेका छन्।
सर्वोच्च अदालतले मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय गर्न रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले सुरुवाती आक्रामक ब्याटिङका बाबजुद लगातार विकेट गुमाएर संकटमा परेको छ।
जिल्लाको पालुङटार नगरपालिका–९ स्थित बिर्दीमा खेत जोत्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ६० वर्षीय जगबहादुर बानियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा फुटेको छ।
नेताहरू आआफ्नै अडानमा कायमै रहँदा असोज २८ देखि जारी केन्द्रीय अनिर्णीत बनेपछि कोइरालाले पार्टीका केन्द्रीय सदस्य, पूर्व पदाधिकारी, पदाधिकारी तथा भ्रातृ संगठनका नेताहरूसँगको छलफललाई तीव्र बनाएका हुन्।