२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पट्टुको घुमफिर

डाँफेले मलाई केही हाइड्रो पावर पनि देखायो। प्रशस्त पानीका स्रोत भएकाले हिमालतिर निकै हाइड्रो पावर रहेछ। त्यहाँबाट बिजुली निकालेर देशका अन्य भागमा पठाउँदो रैछन्। अन्त्यमा फर्कने बेला डाँफेले मलाई आफ्नो सुन्दर प्वाँख निकालेर उपहार दियो।

घिमिरेका तीन कृति लोकार्पण

त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो।

इतिहासको सँगालो र सामाजिक प्रवृत्तिको ऐना हो ‘अग्नि’

पूर्वीय दर्शन र संस्कृत वाङ्मयसँग झुकाव रहेको अग्नि महाकाव्यमा प्रश्न त धेरै ठाउँहरूमा उठ्न सक्लान् र अवश्य नै उठ्नेछन्। उठ्नु स्वाभाविक हुनेछ तर दर्शन र इतिहासका साथै समाजका आला घाउहरू र विशेषतः जेठी तरबारको कथा समेटिएको यस महाकाव्यले नव युगलाई पुरानो इतिहास पढाउन अग्निको महत्त्वपूर्ण भूमिका रहने मेरो बुझाइ छ।

अवसरका लागि दल बदल्दै कलाकार

स्थानीय निर्वाचन नजिकिँदै आउँदा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर चर्चामा आएकी छन्। उनले देशको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी र अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाका कारण एमालेमा भित्रिएको प्रतिक्रिया दिएकी छन्।

बदला

पाँच वर्षको कार्यकालमा विकासको नाममा एउटा सिन्को नभाँचेको उसलाई जुत्ताको माला लगाइदिई कालो मोसो दलेर गाउँ घुमायौं। सबै गाउँलेको सहमतमा उसलाई गाउँ निकाला गर्‍यौं।

मोबाइल

हो त आमालाई पनि समय काट्न र अत्यास मेट्न मोवाइल भए हुने हो। ल त नि म एउटा।’ बोल्दाबोल्दै श्रवणकुमारका आँखा दुलहीका आँखासँग जुध्न पुग्छन्। तपैं बुढी मान्छेलाई किन मोवाइल–सोवाइल चाहियो? नचाहिने कुरा नगर्नुस्!

दाँतको पीडा

हैन,के भन्छ यो? दाँत दुखेर मरणान्त भाछ पनि भन्ने अनि डेन्टिस्टलाई देखाउन जाऊँ भन्दा पनि अनेक कुरा गर्ने। होइन के खालका मान्छे हौ तिमी हँ?

ज्ञान

सासू र बुहारी मिलेर बसेको कुनै घर देखिंदैन। उनीहरू त जन्म–जन्मको दुश्मन जस्तो पो गर्छन्। यसै कुराले पिरोलेको छ। के भएको होला कुन्नि?

एक कल फोन

लगत्तै उहाँको फोनको घण्टी बज्यो। फोनमा कुरा सकिनेबित्तिकै निकै नम्र भएर दुई हात जोड्दै भन्नुभयो, ‘हुन्छ म हल र भोलि त्यहाँ चाहिने सबै सामाग्री उपलब्ध गराउँछु। हजुरहरूले शुल्क तिर्नु पर्दैन। आखिर साहित्य हाम्रो असल राष्ट्र निर्माण गर्ने चेतनाको दियो हो नि। यसमा मेरो पनि त दायित्व छ।’

प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड रिजाललाई

प्रतिष्ठित इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड नेपालस्थित दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजाललाई प्रदान गरिएको छ।

मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ

चामलकै लागि भए पनि धान कुटिनुपर्छ,बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ। म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न, मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ।

बलात्कारीको निधार खोपेर बलात्कारी हो भन्ने जनाउनुपर्छ

यो देशमा बलात्कारसम्बन्धी,कडा कानुन बनाउनुपर्छ, बलात्कारीको निधार खोपेर, बलात्कारी हो भन्ने जनाउनुपर्छ। जसले बलात्कारपछि,निर्ममतापूर्वक हत्या गर्छन्, त्यस्तालाई जिउँदै जलाएर, खुशियाली मनाउनुपर्छ।

पुटिनको राजनीतिक यात्रा

पुटिनका पिता कारखानामा काम गर्थे। साथसाथै उनी कानुन उल्लंघनकर्ताको नियमन गर्ने एनकेभिडी नामक संस्थामा समेत संलग्न थिए। त्यो बेला सबै जसो मानिसहरू कम्युनमा बस्थे र सोही कम्युनमा रहेका बेला पुटिन जन्मिएका थिए। रमाइलोका लागि पुटिन र उनका साथीहरू मुसा लखेट्ने काम गर्थे।

कखराः शिक्षा सुधारको चिन्तन

वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिका कमीकमजोरीसँग पनि उनी उत्तिकै परिचित छन्। वर्तमान शिक्षा नीति र शिक्षण पद्धतिले समयको आवश्यकता र विद्यार्थीको रुचिलाई सम्बोधन गर्न नसकेको प्रति उनको गुनासो छ। वर्तमान शिक्षा नीतिले सीपयुक्त दक्ष जनशक्ति भन्दा ठूलो संख्यामा ज्ञानयुक्त बेरोजगार मात्रै उत्पादन गर्न सघाइरहेको र अहिलेको शिक्षण पद्धति पनि सिकाइमा भन्दा पढाइ (घोकाइ) मा बढी केन्द्रित भएकाले विद्यार्थीमा पढ्ने अनि सिक्ने उत्साह र उत्प्रेरणा जगाउन नसकेकोप्रति उनी सजग छन्, सचेत छन्।

सम्मान

आमा भइदिए मात्र पनि खुशी मिल्ने रहेछ। कति शान्ति मिल्ने रहेछ। व्यवहार नै सजिलो हुने रहेछ। जे भने पनि आमाले बोलेकै राम्रो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्