२ माघ २०८२ शुक्रबार
image/svg+xml

एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याइने

फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

हङकङ अपार्टमेन्ट आगलागी : मृतक संख्या १६८ पुग्यो

हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा १६८ जनाको मृत्यु भएको बताइएको छ।

बौद्धमा उज्यालो नेपालको बृहत्त भेला सम्पन्न, सात सय बढी नेता–कार्यकर्ता पार्टी प्रवेश

भेलामा सहभागी वक्ताहरूले यसपटक सिन्धुपाल्चोकबाट उज्यालो नेपाल पार्टीलाई विजयी गराउँदै देशलाई उज्यालो बनाउने अभियानलाई सफल बनाउने दृढ विश्वास व्यक्त गरे।

युवाको आकांक्षाअनुरुप चल्नुपर्छ, इमानदार सांसद जिताएर पठाउनुहोस् : प्रधानमन्त्री कार्की

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले हालको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन एकमात्र विकल्प भएकाले समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गरेको बताइन्।

मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ।

बालेनसँगै चुनावमा होमिन राजु पाण्डेले पनि दिए राजीनामा

माघ चारदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन्। महानगर प्रमुख बालेन शाह पनि माघ चारमा नै राजीनामा दिने तयारीमा छन्।

निर्वाचन आयोगमा दबाब दिन जाँदै गगन

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा पार्टीको वैधानिकताका विषयमा दबाब दिन निर्वाचन आयोगमा जाँदै छन्।

शिक्षामा स्वजागरणको अभ्यास

भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन।

ताप्लेजुङ जिल्ला अदालत परिसरमै स्थापना भयो मुख्य निर्वाचन अधिकृतको कार्यालय

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ताप्लेजुङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।

दशक लामो तिक्तता छोडेर नयाँ अध्याय सुरु गर्ने तयारीमा चीन-क्यानडा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका पहिले नीतिबीच उनको चीन भ्रमण भएको हो। ट्रम्पले लगाएको करले क्यानाडा र चिनियाँ दुवै अर्थतन्त्रलाई असर गरेको छ। बेइजिङमा धेरै अग्रणी चिनियाँ कम्पनीहरूसँग भेट गरिसकेका कार्नीले आफ्नो यात्रा अघि सरकार विश्वव्यापी व्यापार अवरोधको समयमा अमेरिकामा कम निर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेको कुरा भनेका थिए।

गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक हुन्छ : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक कांग्रेस हुने दाबी गरेका छन्।

बाँकेमा बेवारिसे पुरुषको शव फेला

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ।

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माण स्थलमा

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले घोराही–तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।

अभ्यास खेलमा नेपालविरुद्ध बलिङ गर्दै अमेरिका

आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्