१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।

सफा विराटनगर बनाउन अभियान

‘स्थानीयको सहयोगमा नियमित सरसफाई अभियान सञ्चालन गरिने छ’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने ‘यो एक दिन गरेर हुँदैन सधैं गर्ने काम हो।’

कारण नबताई एमालेको बहिष्कारपछि धरानको कार्यपालिका बैठक स्थगित

एमालेले बहिष्कार गरेपछि आवश्यक कोरम नपुग्ने भएकोले एजेण्डामा प्रवेश नगरी बैठक स्थगित भएको थियो। यद्यपी, माओवादी केन्द्रबाट निवार्चित वडा १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज) र कांग्रेसबाट निवार्चित वडा १६ का अध्यक्ष मुरारी भटट्राईले मन्तव्य राखेका थिए।

कार्यपालिका बैठकमा 'उग्र' बनेका जनप्रतिनिधि नगरसभामा 'चुप' ल्यायो बजेट

धनुषाको शहीद नगर नगरपालिकाले शुक्रबार नगरपालिकाले आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मिनी ग्रेटवाल चिनाउन कार्यपालिका बैठक

चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्