१२ असार २०८१ बुधबार
image/svg+xml

उपमहानगरपालिकाले भत्कायो वीरगन्ज जीतपुर गौशालाको अवैध संरचना

जीतपुरसिमरा उपमहानगरपालिकाले ‘वीरगन्ज जीतपुर’ गौशालाको नामबाट जीतपुर बजारमा रहेको सार्वजनिक जग्गामा निर्माण गरिएको भौतिक संरचनाहरुलाई आईतबार जेसपी लगाएर भत्काएको छ।

निर्वाचनको मुखमा एमाले परित्याग गर्दै पुराना नेता

नेकपा एसमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरिसहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिर अंसारी, कबिता देवी चौधरी, कृष्णप्रसाद गुप्ता लगायत छन्। यस्तै १९ गते नै परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन्।

नेकपा एमालेका नगर कमिटीका उपाध्यक्ष सहित सयौ जना नेकपा एसमा प्रवेश

जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका कमिटिका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २६० भन्दा बढि एमालेका नेता कार्यकर्ता नेकपा एकिकृत समाजवादी प्रवेश गरेका हुन्।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध २ करोड २० लाखको भ्रष्टचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्