१० माघ २०८२ शनिबार
image/svg+xml

निर्वाचनबाट पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी: पाण्डे

पाण्डेले अहिले आपसी टिप्पणी र खण्डनमा अल्झिने होइन, साझा लक्ष्यतर्फ केन्द्रित हुने समय भएको स्पष्ट पारेका छन्।

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा

लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो।

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ ।

मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः दाहाल

दाहालले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको भन्दै चुनावका समयमा हुने अवाञ्छीत गतिविधि रोकिए आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरे ।

सुनको मूल्य तीन लाख कट्यो

अहिले व्यापार व्यवसाय छैन भन्दा पनि हुने बताउँदै रासाइले सुनको मूल्य अधिकतम उच्च भएकाले गर्दा अहिले व्यापार व्यवसाय सन्तोषजनक नरहेको रसाइली बताउँछन् ।

‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौं’

सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका छन्।

निर्वाचनको सदुपयोग गरौँ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गरेका छन् ।

हिउँसँगै मुस्कुरायो जुम्ला, फर्कियो भरोसा

वर्षौंदेखि खडेरी, असिना र अनियमित मौसमसँग जुध्दै आएका किसानका लागि यो हिमपात चिसोको आगमन मात्र नभई आशाको संकेत बनेको छ।

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

१४ दिनसम्म पनि निकाल्न सकिएन बस

टायर कान्छाको सहजै उत्तर थियो ‘निस्कनै पर्छ ननिस्के त हामी यत्रो दिन किन बस्नु पर्‍यो?’ कहिले निस्कन्छ भन्ने प्रतिप्रश्नमा उनले फेरी भने ‘पछाडिको भाग माथी नआउने बेलासम्म भन्न सक्दिन ।’

‘कांग्रेस राष्ट्रिय एकताको प्रतीक, आन्तरिक विवादले चुनावमा प्रभाव पार्दैन’

मुलुकले भदौ २३ र २४ मा घटना बेहोरेको छ । जेनजी पुस्ताले सुशासन मागेका थिए। पुराना दलहरूले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ ? के कांग्रेस–एमाले–माओवादीहरूले भ्रष्टाचार मात्रै गरेका हुन्?

उनेपा संसद्‌मा पुगेपछि सहिद परिवारका भावनालाई सम्बोधन गर्छाैं: कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेन-जी सहिद परिवारका लागि रोजगारीको व्यवस्था गर्ने सन्दर्भमा विद्युत् प्राधिकरणसँग छलफल गरी प्राधिकरणको बोर्डबाट सोका लागि स्वीकृत प्राप्त भइसकेको बताएका छन्।

बद्री पाण्डेलाई प्रश्न: आफ्नै उमेर समूहको गगन–विश्वलाई किन नसघाएको?

संवादमा ‘तपाईँकै उमेर समूहका सभापति गगन थापाले विशेष महाधिवेशनको अजेन्डा उठाउँदा तपाईँले किन साथ नदिएको?’ भन्ने प्रश्न सोधिएको थियो।

नेपालले जिम्बाब्वेलाई हरायो, पूजाको अर्धसतकमा ६ विकेटको जित

पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोटमा पहिलो जित दर्ता गराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्